तस्करी « Imagekhabar – Online News Portal of Nepal
८ असार २०७९, बुधबार | Wed Jun 22 2022


अवैध रुपमा गाई गोरुको तस्करी

झापा । झापाका बिभिन्न नाका भएर अवैध रुपमा गाई गोरुको तस्करी भइरहेको खुलासा भएको छ । झापाको कचनकवल, मेचीनगरस्थित सतिघट्टा, गौरीगञ्ज नाकाबाट तस्करको समूहले खुलेआम गाई गोरुको तस्करी गरिरहेका हुन्

प्रहरी हत्याको आरोपमा पक्राउ परेका आठजना जेल चलान

कैलाली, मंसिर १७ । कैलालीको अस्थायी प्रहरी पोस्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरीजवान रामबहादुर साउदको हत्या अभियोगमा पक्राउ परेका आठजना कारागार चलान भएका छन् । जिल्ला

अवैध काठसहित मिनिबस नियन्त्रणमा

रौतहट, मंसिर १५ । जिल्ला वन कार्यालय रौतहटले अवैध सालको काठ तस्करी गर्दै गरेको अवस्थामा एउटा मिनिबस नियन्त्रणमा लिएको छ । सिन्धुली र मकवानपुरबाट काठको तस्करी गरेर गन्तव्यतर्फ लैजाँदै गरेको

नेपालबाट भारततर्फ डिजेल तस्करी

विराटनगर, मंसिर १० । भारतमा डिजेल महँगो भएसँगै नेपालबाट यसको अवैध निकासी भइरहेको छ । विगत केही दिनदेखि तराई क्षेत्रका सीमावर्ती बजारबाट नेपाल प्रवेश गरेका भारतीय गाडी फिर्ता जाने क्रममा

तस्करीमा लागेर सजाय भुक्तान गरेकालाई गैंडा संरक्षणमा लाग्न प्रेरित गर्दै निकुञ्ज

काठमाडौं, मंसिर १० । चितवन राष्ट्रिय निकुञ्जले गैंडा तस्करीको अभियोग लागेर सजाय भुक्तान गरेकाहरुलाई गैंडा संरक्षणमा लाग्न प्रेरित गरेको छ । निकुञ्जमा गैंडा संरक्षणको चुनौती बढिरहेका बेला निकुञ्ज प्रशासनले यसअघि

मध्यपहाडी सडक आयोजनाको गाडी काठ तस्करीमा

दैलेख । मध्यपहाडी सडक आयोजनाअन्तर्गत सडक निर्माणका लागि प्रयोग गरिएको गाडी काठ तस्करीमा संलग्न भएको पाइएको छ । दैलेखको पश्चिमखण्ड आठबीस नगरपालिका–१ मा रहेको मध्यपहाडी सडक निर्माणमा प्रयोग गरिएको वाग्मती

बन्यजन्तु तथा बन्यजन्तुको अंगको तस्करी बढ्यो

काठमाडौं । पछिल्लो समय बन्यजन्तु तथा बन्यजन्तुको अंगको तस्करी बढ्दै गएको छ । कडा कानूनी व्यवस्थाका बावजुद संरक्षित बन्यजन्तुको अबैध कारोबारमा कमी आउन सकेको छैन । बन डिभिजन कार्यालय काठमाडौले

भारततर्फ केराउ साथै खाद्य सामाग्रीको तस्करी बढेपछि ओसारपसार र ढुवानीमा प्रतिबन्ध

चितवन । भारततर्फ केराउ लगायतका खाद्य सामाग्रीको तस्करी बढेपछि जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले ओसारपसार र ढुवानीमा प्रतिबन्ध लगाएको छ । सीमा नाकाको आवतजावतमा पूर्णरुपमा रोक लगाइएपनि सीमावर्ती नाकाबाट हरियो

सुनसरीमा काठ तस्करी बढ्यो, बहुमूल्य काठको चोरी

सुनसरी । कोरोना महामारीको त्रासले जनजीवन प्रभावित भइरहेका बेला सुनसरीमा भने वन तस्करी बढेको छ । सुनसरीको चारकोसे जङगल क्षेत्रमा तस्करहरुको समूह प्रवेश गरी सालका काठ तस्करी गर्ने गरेका छन्