डेंगु « Imagekhabar – Online News Portal of Nepal
२३ मंसिर २०७९, शुक्रबार | Fri Dec 9 2022


काठमाडौंमा फैलदै डेंगु, सर्तकता अपनाउन अपिल

काठमाडौ । काठमाडौ उपत्यकासहित देशभर डेंगुको विरामी बढ्न थालेका छन् । पछिल्ला केही दिनयता डेंगुको आशंकामा अस्पताल जानेहरुको संख्या बढ्दो छ । अस्पतालमा विरामीको चाप बढेसंगै एउटै बेडमा दुई विरामी

उपत्यकामा डेंगुको प्रकोप, सरकारी अस्पतालहरू डेंगुका बिरामीले भरिन थाले

काटमाडौं । काठमाडौं उपत्यकामा केही दिन यता डेंगुले प्रकोपको रुप लिन थालेको छ । पछिल्लो समय उपत्यकाका अस्पतालहरूमा डेंगुका बिरामी भरिन थालेका छन् भने सोमबार उपचारका क्रममा एक जनाको मृत्यु

कपिलवस्तुमा डेंगुका बिरामी भेटिए

कपिलवस्तु । कपिलवस्तुमा डेंगुका बिरामी भेटिन थालेका छन् । साउन महिना लागेपछि कपिलवस्तुमा पनि डेंगुका बिरामी फेला परेका हुन् । अहिले जिल्लाको तीन स्थानीय तहमा डेंगुका बिरामी भेटिएका हुन् ।

कंगनालाई भयो डेंगु, उच्च ज्वरोका बाबजुद सेटमा काम गर्न पुगिन्

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनौतलाई हालै डेंगु भएको छ । यो जानकारी कंगनाको प्रोडक्सन हाउस ‘मणिकर्णिका फिल्म्स’ को टोलीले सामाजिक सञ्जालमा सार्वजनिक गरेको छ । यस पोस्टमा टोलीले यो

काभ्रेमा ९ जनामा डेंगु संक्रमण पुष्टि

जिल्लामा डेंगुको संक्रमण बढ्दै गएपछि स्वास्थ्य कार्यालयले खोज र नष्ट गर अभियान नै सुरु गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहसँगको समन्वयमा संक्रमितको घरमै पुगेर सोधपुछ गरिरहेको छ ।

सिन्धुलीमा १८ जनामा डेंगु देखियो

सिन्धुली । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका र मरिण गाउँपालिकामा बसोबास गर्ने स्थानीय बासीन्दाहरुमा डेंगुरोग देखापरेको छ । लामखुट्टेको टोकाईबाट लाग्ने याे रोग गत असारदेखि बढ्दै जाँदा पछिल्लो समयमा २० देखि

पर्वतमा २ जनामा डेंगुको संक्रमण पुष्टि

पर्वत । पर्वतमा २ जनामा डेंगु रोगको संक्रमण पुष्टि भएकाे छ । उपचारको लागि पर्वत अस्पतालमा आएका २ जनामा डेंगुको संक्रमण रहेको पुष्टि भएको हो । पर्वत जिल्ला अस्पतालका सूचना

बागलुङमा डेंगुका दुई बिरामी भेटिए

बागलुङ । गर्मी बढेसँगै बागलुङका दुई जनामा डेंगु भेटिएको छ । धौलागिरी अस्पतालमा उपचार गर्न आएका एक महिला र एक पुरुषमा डेंगु पुष्टि भएको सो अस्पतालले जनाएको छ । संक्रमित

स्क्रबटाइफस, कालाजार, डेंगुका बिरामी बढ्दै

काठमाडौं । सुुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा स्क्रब टाइफस, कालाजार र डेंगुका बिरामी बढ्न थालेका छन् । साउन महिना यता मात्रै स्क्रब टाईफसका १९६ नयाँ बिरामी फेला परेका छन् । जसमा

म्याग्दीमा पाँच वर्षीय बालक सहित थप दुई जनामा डेंगु

म्याग्दी । पाँच वर्षीय बालक सहित थप दुई जनामा डेंगु र एक जनामा स्क्रब टाइफस पोजेटिभ देखिएको छ । एक्कासी टाउँको दुख्ने, जोर्नीहरु दुख्ने, आलस्यता हुने जस्ता लक्षणहरू देखिएपछि अस्पतालमा