डेंगु « Imagekhabar – Online News Portal of Nepal
२३ मंसिर २०७९, शुक्रबार | Fri Dec 9 2022


मूल्य वृद्धि र डेंगुले घट्यो दशैँको व्यापार

काठमाडौं । महान चाड दशैँ नजिकिंदै गएपनि फलफूल बजारमा खासै चहलपहल छैन । फलफूलको सिजन सधै भएपनि दशैँ तिहारको समयमा अझ धेरै व्यापार हुने गरेकोमा यो वर्ष फलफूल बजार सुनसान

देशभर फलिएकाे डेंगुले महामारीकाे रुप लिँदै

काठमाडाैं । मुलुकभर देखिएको डेंगु प्रकोपले महामारीको रुप धारण गरेको छ । हालसम्म देशभर २२ हजार ९ सय ८८ जनामा डेंगु संक्रमण देखिएको छ । यो संख्या पछिल्लो १८ वर्ष

डेंगु लागेर मृत्यु हुनेको संख्या २९ पुग्यो

काठमाडौं । देशभर फैलिएको डेंगुका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगुका कारण मृत्यु हुनेको संख्या २९ पुगेको जनाएकाे छ । स्वास्थ्य तथा जनसंख्या

डेंगुका कारण बागमती प्रदेशमा ११ जनाको मृत्यु

काठमाडौं । डेंगुको कारण हालसम्म बागमती प्रदेशमा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका चार, ललितपुरका दुई, सिन्धुपाल्चोकका दुई, मकवानपुरका एक, सिन्धुलीका एक र धादिङका एक जना रहेको

सरकारले डेंगु नियन्त्रणलाई प्राथमिकता दिन सकेन : गगन थापा

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महामारीको रुपमा फैलिएको डेंगु नियन्त्रणका लागि सरकारले चालेका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । मंगलबारबाट काठमाडौंमा सुरु भएको नेपाल चिकित्सक

नियन्त्रणमा आउँनै सकेन डेंगु

काठमाडौं । नेपालमा गत साउन यता मात्र १३ हजार ९ जनामा डेंगु देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै डेंगुका कारण हालसम्म १३ जनाको मृत्यु भइसकेको छ । हाल सम्म

डेंगु नियन्त्रण गर्न संसदमा सरकारको ध्यानाकर्षण

काठमाडौं । मुलुकका अधिकांश जिल्लामा डेंगु संक्रमितको संख्या बढिरहेकाले तत्काल नियन्त्रणमा पहल गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । राष्ट्रियसभाको शुक्रबारको बैठकको विशेष समयमा सांसद मायाप्रसाद शर्माले डेंगु संक्रमण बढ्दोक्रममा रहेकाले

सोलुमा पनि देखियो डेंगु सङ्क्रमण

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा पनि डेंगु सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकाभित्रका दुई पुरुषमा सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पताल फाप्लुले जनाएको छ । अस्पताल निमित्त प्रमुख

जताततै डेंगुको डर, के गर्दैछ सरकार ?

काठमाडौं । ‘आर्बोभाइरस’ का कारण लाग्ने डेंगु संक्रमण देशभर फैलिएको छ । सरकारी, निजी सबै अस्पतालमा डेंगु संक्रमितको संख्या बढिरहेको छ । चिकित्सककाअनुसार डेंगु संक्रमितको संख्या ११ हजार नाघेको छ

डेंगुको पहिचान र उपचारमा कमी हुन नदिन स्वास्थ्य मन्त्रालय लागिपरेको छ : स्वास्थ्य राज्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीले डेंगुको जोखिम बढिरहेकाले सतर्कता अपनाउन सबैमा आग्रह गर्नुभएको छ । बुधबार अपिल जारी गर्दै उहाँले डेंगुको पहिचान र उपचारमा कमी हुन नदिन