२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


सांसदहरुद्वारा डेंगुको नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधि सभा सदस्य मिना सुब्बाले डेंगुको नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै सांसद सुब्बाले उपत्यकामा डेंगुको बिरामी तीब्र गतिमा बढिरहेका बताउनु