भैरहवा, फागुन १३ । कपिलवस्तुको कपिलधाम परिसरमा स्रष्टा डा. हर्षबहादुर बुढामगरको अर्धकदको शालिक अनावरण गरिएको छ । नेपाल प्रज्ञापरिषदबाट मान्यता प्राप्त स्रष्टाहरुको शालिक राख्ने क्रममा बुढामगरको दशौं स्मृति दिवसको अवसर