१२ फाल्गुन २०८०, शनिबार | Sat Feb 24 2024


संविधानले सबैलाई समेटेको छ : पूर्वराष्ट्रपति यादव

नवलपरासी । पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधानले सबै वर्ग र समुदायलाई समेटेको बताउनुभएको छ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकास्थित सूर्यपुरामा बिपी कोइरालाको सालिक अनावरण गर्ने क्रममा सोमबार पूर्वराष्ट्रपति यादवले

संविधानको पुर्नमूल्यांकन गरिहाल्ने बेला भएको छैन : पूर्वराष्ट्रपति यादव

काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधानको पुर्नमूल्यांकन गर्ने बेला नभएको बताउनुभएको छ । वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक नेपालको संविधानको व्याख्या भाग १ र २

कांग्रेस शहर केन्द्रित हुन लाग्यो : पूर्वराष्ट्रपति यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले कांग्रेस शहर केन्द्रित भएको आरोप लगाउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो

निमुखा जनताको पक्षमा राजनीतिलाई अगाडि लैजानुस् : पूर्वराष्ट्रपति यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले अहिलेका युवा वर्गलाई देशका निमुखा जनताको पक्षमा राजनीतिलाई अगाडि लैजान आग्रह गर्नुभएको छ । शुक्रबार काठमाडौंको काँडाघारीस्थित नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीले

कांग्रेसको अहिलेको अवस्थालाई हेर्दा रामराम भन्नु शिवाय अरु केहि छैन : पूर्वराष्ट्रपति यादव

काठमाडौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवले नेपाली कांग्रेसले जनताको बीचमा जान पनि अंशबण्डा गरिरहेको भन्दै चिन्ता प्रकट गर्नुभएको छ । बिहीबार काठमाडौंमा भएको बिपी साहित्य सम्मान एवं बिपी सेनानी

कृषि, जलविद्युत र पर्यटनमा लगानी गर्न गैर आवासीय नेपालीलाई पूर्वराष्ट्रपति यादवको आग्रह

काठमाडौं, पुष २१ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपालको कृषि, जलविद्युत र पर्यटन क्षेत्रमा लगानी गर्न गैर आवासीय नेपालीहरुलाई आग्रह गर्नु भएको छ । पूर्वराष्ट्रपति यादवले नेपालको भूबनावट नै कृषि,

न्यायालय विवादमा फसेको बेला प्रधानमन्त्री देउवा बेलायत भ्रमणमा निस्किएर राष्ट्रकै बेइज्जत गरे : पूर्वराष्ट्रपति यादव

काठमाडौं, कात्तिक १४ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले न्यायालयमा देखिएको समस्या समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नुभएको छ । पूर्वराष्ट्रपति यादवले न्यायालय विवादमा फसेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत

महिलाले नेतृत्व गरेका ठाउँमा भ्रष्टचार कम हुन्छ : पूर्वराष्ट्रपति यादव

चितवन, चैत ६ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले महिलाहरुले नेतृत्व गरेका ठाउँमा कम भ्रष्टचार हुने गरेको भन्दै नेतृत्वमा महिलाहरुको संख्या बढाउन आवश्यक रहेको बताउनुभएको छ । चितवनको भरतपुरमा आयोजित एक

प्रधानमन्त्रीको असंवैधानिक कदमले देश अनिश्चितताको बाटोमा– पूर्वराष्ट्रपति यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक कदम भएको बताउनुभएको छ । राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले