Logo ५ आश्विन २०८३, सोमबार | Tue Sep 22 2026


रौतहटमा करिब १२ हजार लिटर पेट्रोल बोकेको ट्यांकरमा आगलागी, ट्यांकर चालक सकुशल

काठमाडाैं । रौतहटमा बिहीबार करिब १२ हजार लिटर पेट्रोल बोकेको ट्याङकर दुर्घटना भएपछि आगलागी भएको छ। पूर्व-पश्चिम राजमार्गमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर दुर्घटना भएलगत्तै आगलागी भएको हाे। म.प्र