१७ मंसिर २०८१, सोमबार | Mon Dec 2 2024


दशैंको टीकाको आज चौथो दिन

काठमाडौं । आज दशैं टीकाको चौथो दिन । मान्यजन र आफन्तसँग टीका र जमरा लगाउने क्रम आज पनि जारी छ । विजयादशमीको दिनमा टीका लगाउन नभ्याएकाहरूले टीका लगाउने क्रम कोजाग्रत

राष्ट्रपतिले दिउँसो साढे ३ बजेदेखि सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सर्वसाधारणलाई टीका लगाइदिने हुनुभएको छ । आज विजया दशमीका दिन राष्ट्रपति पौडेलले राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा टीका लगाइदिने राष्ट्रपति कार्यालयले जनाएको छ । शनिबार दिउँसो

दशैँको टीकाको दोश्रो दिन आज पनि टीका लगाइँदै

काठमाडौं । आज आश्विन शुक्ल पक्षको एकादशी । दशैँको टीकाको दोश्रो दिन आज पनि टीका लगाइन्छ । नवरात्रभरी नवदुर्गा भवानीको पूजा गरेर विजयादशमीको दिन देवीको प्रसाद लगाउने गरिन्छ । आफ्नो

भाइटीका लगाउने भन्दा बालगोपालेश्वर मन्दिर अवलोकन गर्ने अत्यधिक

काठमाडौं । वर्षको एक पटक भाइटीकाको दिन पारेर खुल्ने रानीपोखरी स्थित बालगोपालेश्वरको मन्दिरमा भाइ टीका लगाउने भीड केही कम देखियो । विगतका बर्षहरुमा भाइटीका लगाई दिने र लगाउनेहरुको निकै भिड

निरन्तरको वर्षाले टीका लगाउन र आशिर्वाद थाप्न जानेलाई समस्या

काठमाडौं । दशैंको टीका लगाउन र आशिर्वाद थाप्न मान्यजनका घरमा जान चाहनेहरु निरन्तरको वर्षाले समस्यामा परेका छन् । विजयादशमीका दिन बुधबार दिउँसो केही समय वर्षा रोकिए पनि बेलुकीदेखि निरन्तर वर्षा

टीकाको दोस्रो दिन आज : मान्यजन र आफन्तबाट टीका र आशिर्वाद थाप्ने क्रम जारी

काठमाडौं । टीकाको दोस्रो दिन आज बिहीबार पनि टीका लगाउने र आशिर्वाद थाप्ने क्रम जारी छ । बुधबार टिका लगाउन नपाएकाहरुले बिहीबार पनि मान्यजन र आफन्तको हातबाट टिका लगाउने र

राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाउने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दशैंको अवसरमा विशिष्ट व्यक्तिका साथै सर्वसाधारणलाई विजया दशमीको दिन भोलि बुधबार टीका र प्रसाद प्रदान गर्नुहुनेछ । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार यहि असोज

दशैंका विभिन्न साइत सार्वजनिक, टीकाको साइत बिहान १० बजेर २ मिनेटमा

फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ । मूलचोकमै भवानीलाई साक्षी राखेर महाअष्टमीका दिन राति कालरात्रि पूजासहित राज्यकोतर्फबाट बोका र राँगाको बलि दिइन्छ ।

विगत जस्तो रहेन दशैंको रौनक, कात्तिकमा टीका लगाउनुहुन्न भन्ने हल्ला गलत

काठमाडौं । राजधानी काठमाडौँमा विगत वर्षमा जस्तो बडा दशैँको रौनक भेट्न सकिँदैन । कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण नेपालीले राष्ट्रिय पर्वका रुपमा मनाउने दशैँमा चहलपहल बढ्न नसकेको हो । शहर

म्याग्दीको खड्गभवानी कोतमा सामुहिक मौलो पूजा गरी टीका ग्रहण

म्याग्दी । म्याग्दीको खड्गभवानी कोतमा समृद्धि र सहकालको कामना गर्दै स्थानीयले सामुहिक रुपमा मौलो पूजा गरी टीका ग्रहण गरेका छन् । बेनी नगरपालिका–२ ज्यामरुककोटमा अवस्थित ऐतिहासिक तथा सामरिक महत्वले युक्त