काठमाडौँ । सरकारले आगामी दुई वर्षमा मुलुकभर तीन हजार झोलु्ङ्गे पुल निर्माणको योजना अघि बढाएको छ । झोलुङ्गे पुलको अभावमा नागरिक शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकताबाट वञ्चित हुन नपरोस् भनी प्रत्येक
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौरबाट छिमेकी बागलुङ जिल्लाको बागलुङ नगरपालिका-४ कुडुले जोड्ने झोलुङ्गे पुलकाे निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ३ सय ८८ मिटर लामो पुलको निर्माण कार्य
गलेश्वर । वि.सं. १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधनको प्रयोग गरी बनाइएको झोलुङ्गे पुल मर्मतको पर्खाइमा छ । म्याग्दी सदरमुकाम बेनीस्थित मङ्गलाघाट र बेनी नगरपालिका–२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा
स्याङ्जा । स्याङ्जाको आँधीखोलामा झोलुङ्गे पुलकाे निर्माण कार्य सम्पन्न भएको छ । साेही पुलकाे निर्माण कार्य सम्पन्न भएसँगै फोटाे खिच्ने र टिकटक बनाउनेको घुइँचो लाग्ने गरेको हाे । गल्याङ नगरपालिका-७
इलाम, फागुन २ । दक्षिणी इलामको माइ नगरपालिकाको बिहीबारे र वडा नम्बर–१ को घण्टे जोड्ने झो झोलुङगे पुल बनेपछि स्थानीयवासी हर्षित भएका छन् । ८ सय २० मिटर लामो झोलुङगे
काठमाडौं । अविरल वर्षका कारण मर्स्याङदी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुलमा क्षति पुर्याएको छ । गोरखा नगरपालिका १४ गोप्लिङ र तनहुँको आवुखैरेनी गाउँपालिका २ एक्लेफाँट जोड्ने
तेह्रथुम । धनकुटाका चौविसे गाउँपालिका सदामटार र छथर जोरपाटी गाउँपालिका तेलियालाई जोड्ने तमोर नदीमा झोलुङ्गे पुल नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । बर्खामा नदीमा बाढी आउने भएकाले जोखिम मोलेर स्थानीयले
डम्मर बुढामगर बागलुङ । जिल्लाको तमानखोला गाउँपालिमा सिमखोलामा ३ सय ३३ मिटर लामो पुल निर्माण भएपछि वर्षौ देखि पीडित बन्दै आएका स्थानीयहरुले १० मिनेटमै वारपार गर्न सक्छन् । पुल बनेपछि
पुल बनेसँगै मझराबासीले आफ्नो आधा दुःख त्यसै हराउने आशा गरेका छन् । दुईतिर कर्णाली नदीले घेरिएको राजापुरको मझरा बस्ती जोड्ने पुल नहुँदा ज्यानै जोखिममा राखेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको छ
कञ्चनपुर । महाकाली नदी माथिको मल्टीस्पान झोलुङ्गे पुलको आवागमन आज बन्द गरिएको छ । पुल मर्मतका लागि महाकाली नगरपालिकाले पुलको आवागमन बन्द गरेको हो । आज बिहान ११ः३० देखि अपराह्न