Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


झापामा गठबन्धनबाट महिलाको उम्मेदवारी शून्य

झापा । संविधानको धारा ३८ को उपधारा ४ मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हकको व्यवस्था गरिएको छ । तर, आगामी मंसिर ४ मा हुने प्रतिनिधि

कांग्रेस नेता सिटौलाको वारेसनाममार्फत उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि वारेसमार्फत उम्मेदवारी दर्ता गराउनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहान ११ बजे नै उहाँले

झापाको छुट्टाछुट्टै स्थानमा मोटरसाइकल दुर्घटना : दुईको मृत्यु, दुई घाइते

काठमाडौं । झापाका छुट्टाछुट्टै स्थानमा शुक्रबार राति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । कन्काई नगरपालिका–९ मा राति पौने १० बजे मोटरसाइकल

निर्वाचनलाई जनताले आफ्नो भाग्य र देश बनाउने अवसरको रुपमा लिनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुने आम निर्वाचनलाई नेपाली जनताले आफ्नो भाग्य र देशको भविष्य बनाउने अवसरका रूपमा लिनुपर्ने बताउनुभएको छ । यस

झापामा टिपर र मोटरसाइकल ठोकिँदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

झापा । झापामा टिपर र मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् । दुर्घटना मोटरसाइकलमा सवार श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते

भारतीय धर्ममाताको नेतृत्वमा झापामा बन्ने भयो अर्धनारेश्वर धाम

काठमाडौं । भारतीय धर्ममाता महामडलेश्वर हेमाङ्गी साकी ‘मा’को नेतृत्वमा झापामा अर्धनारेश्वर धाम बन्ने भएको छ । भारतको महाराष्ट्रबाट पशुपतिनाथ मन्दिरको दर्शनका लागि काठमाडौं आउनुभएकी हेमाङ्गीले झापामा धाम बनाउन आफूले नेतृत्वदायी

ट्रकको ठक्करबाट आमाको मृत्यु, छोरीसहित तीन घाइते

काठमाडौं । झापाको भद्रपुरमा सोमबार ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । भद्रपुर-२ र ३ स्थित देउनियाँ पुलमा पृथ्वीनगरबाट भद्रपुरतर्फ आउँदै गरेको प्रदेश १–०१–००१

झापा-५ बाट अध्यक्ष ओलीको नाम सिफारिस

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) क्षेत्र नं ५ ले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत उम्मेदवारमा नाम सिफारिस गरेको छ ।

हात्ती आतंक कम गर्न ‘साइरन’ मेसिन

झापा । झापाको बाहुनडाँगी बजारमा हात्ती आतंक कम गर्नका लागि सूचना दिने ‘साइरन’ जडित मेसिन राखिएको छ । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा राखिएको मेसिनले हात्ती आएपछि ‘साइरन’ बजाएर सूचित गर्ने

झापामा ठगी गर्ने चार पक्राउ

झापा । अनलाइनबाट जुवा खेलाएर ठगी गरेको आरोपमा झापा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका–८ का २५ वर्षीय सतप्रकाश साह, दमक–७ का २७ वर्षीय राजु