Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


डडेलधुरामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

धनगढी । डडेलधुराको अमरगढी नगरपालिका–७ खसरेखानमा शनिबार बिहान बोलेरो जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् । धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु.प.प्र ०१–००१ ज १८५०

बझाङमा बोलेरो जिप दुर्घटना, ठूलो मानवीय क्षतिको आशंका

बझाङ। बझाङको केदारस्यूँ गाउँपालिका–७ सुङगरे क्षेत्रमा शनिबार दिउँसो बोलेरो जिप करिब ३०० मिटर तल खस्दा ठूलो मानवीय क्षतिको आशंका गरिएको छ। प्रहरीका अनुसार जिपमा १५–१६ जना सवार रहेको प्रारम्भिक जानकारी

म्याग्दीमा दुई वटा जिप दुर्घटना हुँदा नौ जना घाइते

काठमाडाैं । म्याग्दीमा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् भने घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। धौलागिरी गाउँपालिका-७ फेदीखोलास्थित सडकखण्डमा बा ७७९५ नम्बरको जिप र ग

डोल्पा जिप दुर्घटना अपडेट : १ जनाको मृत्यु, १३ जना घाइते

अर्जुन बोहरा, डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार आइतबार दिउँसो

डोल्पामा जिप दुर्घटना, थप विवरण आउन बाँकी

काठमाडौं । डोल्पाको जगदुल्लामा जिप दुर्घटनामा परेको छ । आइतबार जगदुल्ला गाउँपालिकाबाट जुम्लातिर जाँदै गरेको जिप डोल्पा-जुम्ला सिमाना मौरे लेखमा दुर्घटनामा परेको जानकारी पाएसँगै घटनास्थलतर्फ प्रहरीको टोली गइसकेको जिल्ला प्रहरी

लमजुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु ,१२ जना घाइते

काठमाडाैं । लमजुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । घटनामा १२ जना घाइते भएका हुन् । सदरमुकाम बेँसीसहरबाट उस्ताका लागि छुटेको ग १ ख ६४७० नम्बरको गाडी

बैतडीमा जिप दुर्घटना: ३ जनाकाे घटनास्थलमै मृत्यु

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा ३ जनाकाे घटनास्थलमै मृत्यु भएको छ। सुर्नया गाउँपालिका–६ मोतीनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेर जिप सोमबार बिहान साढे १० बजेतिर

पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

काठमाडाैं । पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। निस्दी गाउँपालिका-४ चिउरीवासमा शुक्रबार जिप दुर्घटनामा परी ८ जना घाइते भएकाे प्रहरीले बताएकाे हाे। निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै

सल्यानमा विद्यार्थी सवार जिप दुर्घटना: १० जना घाइते

काठमाडाैं। सल्यानमा शैक्षिक भ्रमणमा रहेको जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। बनगाड कुपिण्डे नगरपालिका-८ काे सडक खण्डमा रा १ ज ८७१ नम्बरको जिप शुक्रबार दिउँसो करिब १ बजेतिर

दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडौं । दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । अन्य ७ जना घाइते छन् । मालिकार्जुनबाट गोकुलेतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जिप आज बिहान