भक्तपुर । काठमाडौँ उपत्यका बाहिरका धेरै जिल्लाबाट उपत्यका भित्रिने नाकाका रूपमा रहेको सूर्यविनायक–धुलिखेल सडक विस्तार शुरु हुन सकेको छैन । एक दशक पहिले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले तीनकुने–सूर्यविनायक
टोकियो, मंसिर १७ । जापानमा बस्ने सबैलाई सरकारले कोरोनाभाइरसविरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । दैनिकरुपमा कोरोनाभाइरसबाट संक्रमितहरु भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानुन नै पारित गरेर सबैलाई निःशुल्क
टोकियो, मंसिर ४ । कोरोनाभाइरसको महामारी फैलिएको जापानमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएका छन् । अर्को वर्ष ओलम्पिक आयोजना गर्न लागेको जापानका सरकारी अधिकारीहरु महामारी थप फैलिँदै गएपछि चिन्तित
टोकियो, कात्तिक २२ । जापानमा शनिबार ६.२ म्याग्निच्यूडको भूकम्प गएको छ । राजधानी टोकियोदेखि झन्डै ६०० माइल दक्षिपूर्वी क्षेत्रमा पर्ने चिचिजिमालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । जापानको भूगर्भ विभागले
काठमाडौं, कात्तिक २१ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जापानबाट प्राप्त १० हजारथान एन्टीजिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ । करिब एक करोड मूल्य पर्ने उक्त एन्टीजेन एनआरएनए उपाध्यक्ष
काठमाडौं, कात्तिक १८ । जापान सरकारले नेपालका पूर्वपरराष्ट्र मन्त्री रमेशनाथ पाण्डेलाई विभूषित गर्ने निर्णय गरिएको जानकारी दिएको छ । अन्तर्राष्ट्रिय सम्बन्धमा पाण्डेले पुर्याएको योगदानका लागि विभूषित गर्न लागिएको नेपालस्थित जापनी
टोकियो, कात्तिक ७ । जापान र बेलायतबीच द्विपक्षीय स्वतन्त्र व्यापार सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ । युरोपेली युनियनबाट बेलायतको बहिर्गमनपश्चात् पहिलोपटक भएको यो सबैभन्दा महत्वपूर्ण व्यापार सम्झौता हो । नयाँ
टोकियो । जापानको बेरोजगारी दर अगस्टमा तीन वर्षपछि पहिलो पटक उच्च देखिएको छ । कोरोनाभाइरसले व्यापारमा प्रतिकूल असर पारेपछि नियन्त्रणका उपाय अवलम्वन गर्दा यहाँको बेरोजगार दरमा वृद्धि देखिएको हो ।
काठमाडौं । जापानका रक्षामन्त्री तारो कोनोले आगामी वर्ष ८ दशमलव ३ प्रतिशतले बजेट वृद्धि गर्ने बताउनुभएको छ । दुई दशक यता सबैभन्दा बढी बजेट सुरक्षा क्षेत्रमा छुट्याउन लागिएको हो ।
काठमाडौं, असोज १४ । संसारमा आश्चर्यलाग्दा विषयहरु अनेक छन् । यसै मध्येको एउटा अनौठो खबर छ, होटलसँग जोडिएको, जुन संसारकै सबैभन्दा पुरानो हो । तपाईं सोच्नु होला यो कति वर्ष