Logo १७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026


जम्मू-कश्मीरका पूर्वमुख्यमन्त्रीसहित शीर्ष नेताहरू नजरबन्दमा

नेसनल कन्फरेन्सका नेता तथा पूर्वमुख्यमन्त्री उमर अब्दुल्लाह, पिपल्स डेमोक्रेटिक पार्टी(पीडीपी) की अध्यक्ष तथा पूर्वमुख्यमन्त्री महबूबा मुफ्ती तथा सीपीआईएमका नेता एम वाई तरिगामीलाई नजरबन्दमा राखिएको बीबीसीले जनाएको छ ।

भारतको जम्मु–कश्मीरमा १८ महिनापछि इन्टरनेट प्रतिबन्ध फुकुवा

एजेन्सी । भारत प्रशासित जम्मु–कश्मीरमा १८ महिनापछि इन्टरनेट प्रतिबन्ध फुकुवा गरिएको छ । सन् २०१९ अगस्टमा भारतले जम्मु–कश्मीरका लागि संविधानमा भएको विशेष व्यवस्थालाई खारेज गरेको थियो । त्यसपछि सरकारविरुद्ध विरोध