२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025


प्रदेश २ मा भ्रष्टाचार न्यूनीकरणका लागि गठित जन लोकपाल आयोग विवादित

जनकपुर । प्रदेश २ मा सरकारले हालै गठन गरेको जन लोकपाल आयोग विवादित बनेको छ । भ्रष्टाचार न्यूनीकरणका लागि प्रदेश सरकारले गठन गरेको आयोगमा मुख्यमन्त्री लालबावु राउतले मनपरी पदाधिकारी नियुक्ति