जनजीवन « Imagekhabar – Online News Portal of Nepal


मध्यपहाडी लोकमार्गले फेरियो निसीवासीको जनजीवन

बागलुङ । मध्यपहाडी लोकमार्गले जोडिएपछि निसीखोलावासीको जनजीवन सहज बनेको छ । बागलुङ जिल्लाको सुदुरपश्चिममा पर्ने लोकमार्गले बीच भागबाटै चिरेर रुकुमसँग जोडिएपछि विकासका ढोकाहरु खुलेका छन् । यातायातको पहुँचसँगै स्थानीयले अन्य

जापामा भारी हिमवर्षा, २६ इन्चसम्म हिउँ पर्दा जनजीवन प्रभावित

उहाँले उत्तरीदेखि पश्चिमी जापानसम्मका सामुद्रिक क्षेत्रमा उच्च हिमपात भइरहेको जानकारी दिँदै मंगलबार अझै ठूलो हिमपातको सम्भावना रहेको बताउनुभयो ।

सोलुखुम्बुमा हिमपात र वर्षा, चिसाेले बालबालिका र वृद्धवृद्धा प्रभावित

लामो समयपछि हिउँ र पानी पर्दा आलु र मकै रोप्ने किसानहरू उत्साहित भएका छन् । पानी र हिउँ पर्दा मकै सजिलै उम्रने सल्लेरीका किसान पेशल थापा बताउनुहुन्छ ।

वायु प्रदूषणले स्वास्थ्यमा पार्ने असर र बच्ने उपाय (विज्ञसँगको कुराकानी)

प्रदूषण बढेका कारण नै सरकारले यो साताका लागि सम्पूर्ण शैक्षिक संस्था नै बन्द गरेको छ । वायु प्रदूषणको तह बढेका कारण देशभरको जनजीवन प्रभावित बनेको छ ।

लोकमार्गले फेरिएको जनजीवन

बागलुङ । मध्य पहाडी लोक मार्गले जोडिएपछि बागलुङको निसीखोलाबासीको जनजीवनमा परिवर्तन आएको छ । जिल्लाको सुदूर पश्चिममा पर्ने यो क्षेत्रलाई लोकमार्गले बीच भागबाटै रुकुमसँग जोडेपछि स्थानीयको जनजीवन सहज बन्न थालेको

इलाममा हिमपात

इलाम । इलामका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ । पश्चिमी वायुको प्रभावका कारण इलामका उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको जल तथा मौसम विज्ञान विभागको मौसम

ताप्लेजुङमा हिमपात, स्थानीय घरभित्रै

ताप्लेजुङ । जिल्लाका विभिन्न स्थानमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । शुक्रबारेदेखि हिमपात हुँदा जिल्लामा उच्च भेगमा १ फिटसम्म हिउँ जमेको छ । हिमपातपछि पानीको मुहान जमेपछी खानेपानीसमेत समस्या

पूर्वी अमेरिकामा हिमपात, ४८ सेन्टीमिटरसम्म हिउँ जम्यो

एजेन्सी । अमेरिकाको पूर्वी क्षेत्रमा भारी हिमपातका कारण जनजीवन कष्टकर बनेको छ । हिमपातले न्यू जर्सी र पेन्सलभेनियामा ४८ सेन्टीमिटरसम्म हिउँ जमेको छ । न्यूयोर्क शहर र न्यू जर्सीमा आपतकालिन

मध्य अमेरिकामा लोता आँधीका कारण जनजीवन प्रभावित, सयौं परिवार बिस्थापित

काठमाडौं । मध्य अमेरिकामा आएको शक्तिशाली तुफान लोताका कारण जनजिवन प्रभावित भएको छ । प्रतिघण्टा २६० किलोमिटरको दरले आएको आँधीले मध्य अमेरिकी मुलुकका सयौं घरपरिवार बिस्थापित भएका छन् । आँधीका