जनकपुर « Imagekhabar – Online News Portal of Nepal


जनकपुरधामकाे नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह निर्वाचित

त्यस्तै जनकपुरधामको उप–प्रमुखमा गठबन्धनबाट उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका किशोरी साह निर्वाचित हुनुभएको छ । उहाँले १५ हजार ५ सय २५ मत ल्याउँदै उप–प्रमुखमा निर्वाचित हुनुभयो ।

जनकपुरमा कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता कायमै

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता कायमै रहेको छ । सुरुवाती समयदेखि नै अग्रता कायम गरेको मनोज साहले ९ सय ७९ मतको गणना हुँदा ३

जनकपुरको मेयरका लागि नौ जनाको उम्मेदवारी दर्ता

जनकपुरधाम उपमहानगरको नेतृत्वका लागि उम्मेदवारी दिनुभएकाहरूले भ्रष्टाचार शून्यमा झार्नेदेखि जनकपुरधामलाई पोखरा काठमाडौं जस्तै विकसित बनाई दिने र सय दिनभित्र विकासशील नयाँ जनकपुरधाम दिने लगायतका प्रतिबद्धता जनाउनुभएको छ।

जनकपुरमा मेयरका लागि ८ जनाको उम्मेदवारी, १२७ जनाले गराए उम्मेदवारी दर्ता

काठमाडौं । आगामी स्थानीय तह निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदका लागि पहिलो दिन ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी मनोनयनको पहिलो दिन साँझ ५ बजेसम्म नगरप्रमुखमा ७

कांग्रेस जनकपुर उपमहानगर समितिका सभापति मनोज साहले पार्टी त्यागे

काठमाडौं । सत्ता गठबन्धनले गरेको भागबन्डामा मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिका जसपाले पाएपछि असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस जनकपुर उपमहानगरपालिका सभापति मनोजकुमार साहले पार्टी छोड्नुभएको छ । शुक्रबार जनकपुरधाममा पत्रकार

पेस्तोल सहित दुई पक्राउ

काठमाडौं । जनकपुरको रामानन्द चोकबाट प्रहरीले अटोमेटिक पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिकाका ३० वर्षीय इन्द्रेशकुमार सिंह र महोत्तरीको मनरासिस्वा नगरपालिकाका १९ वर्षीय लोटस

जनकपुर–जयनगर रेल्वे चैत १९ गतेदेखि सञ्चालनमा आउने

रेल चलाउने गरी सरकारले २०७८ चैत्र ८ मा तेस्रोपटक रेलवे अध्यादेश जारी गरेको थियो । भारतले नेपालतर्फको खण्डलाई ब्रोडगेजमा विस्तार गरेर गति परीक्षण गरी भारतले नेपाल रेल्वे कम्पनीलाई रेलमार्ग हस्तान्तरण

जयनगर-जनकपुर रेल सञ्चालनको तयारी

काठमाडौं । रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुरसम्म रेल सञ्चालनको बाटो खुलेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेपछि रेल सेवा सञ्चालनको तयारी गरिएको हो

मिथिलाको माध्यमिकी परिक्रमा जनकपुर आइपुग्यो

जनकपुर । मिथिलाको महाकुम्भ मानिएको मिथिला माध्यमिकी परिक्रमा जनकपुर आइपुगेको छ । १५ दिनपूर्व धनुषाको मिथिला विहारी नगरपालिकामा रहेको कचुरी मठबाट मिथिला विहारी र जनकपुरधामको अग्नीकुण्डमा रहेको किसोरीजीको डोलाले सम्पुर्ण

जनकपुरमा मिथिला महोत्सव हुने

जनकपुर । जनकपुरधाममा मिथिला महोत्सव हुने भएको छ । मिथिलाको कला, संस्कृति, धार्मिक परम्परा, संरक्षण र विकासको उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मिथिला