Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


जगदम्बा स्टीलमा भएको तोडफोडप्रति महासंघको भर्त्सना, दोषीलाई कारबाहीको माग

द्योगको अमोनिया ग्याँस टयाङ्कीबाट ग्यास लिक भई भएको घटना लगत्तै उद्योग परिसरभित्र स्थानीयहरू वलजफती प्रवेश गरी उद्योगमा तोडफोड भएको उद्योगले जनाएको छ ।