छात्रवृत्ति « Imagekhabar – Online News Portal of Nepal
१५ आश्विन २०७९, शनिबार | Sat Oct 1 2022


अक्षयकोषको छात्रवृत्तिबाट विद्यार्थीलाई पोशाक वितरण

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३ स्थित शहिद नरनाथ आधारभूत विद्यालयको आयोजनाका विद्यार्थीलाई पोशाक वितरण गरिएको छ । विद्यालयमा रहेको साझा अक्षयकोषको छात्रवृत्तिबाट ६५ जना विद्यार्थीलाई पोशाक वितरण गरिएको हो

१० खेलाडीलाई ओलम्पिकको छात्रवृत्ति

काठमाडौं । सन् २०२४ मा फ्रान्सको पेरिसमा आयोजना हुने गृष्मकालीन ओलम्पिकका लागि १० खेलाडीले ओलम्पिक छात्रवृत्ति प्राप्त गरेका छन् । नेपाल ओलम्पिक कमिटीले सम्बन्धित खेल संघको सिफारिसमा बुधबार छात्रवृत्तिका लागि

करुणामय मानव विकास संघद्धारा ८८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान

काभ्रे । करुणामय मानव विकास संघले काभ्रे र भक्तपुर जिल्लाका ८८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । बनेपामा आयोजित एक कार्यक्रमकाबीच करुणामय मानव विकास संघले असहाय, गरीब तथा जेहन्दार

आफन्तको नाममा २० लाखको शालिक, दुई विद्यालयमा तीन लाखको अक्षयकोष

गाउँपालिकाको वडा नम्बर ४ फाक्चामारा हाक्पारामा साँगुडीगढी गाउँपालिका–५ डाँडाबजार घर भएर हाल बेलायतमा रहनुभएका नविनकुमारी इमेहाङ चबेगु र हरीबहादुर चबेगुले शालिक निमार्ण गरेका हुन् ।

कान्तिपुर सिटी कलेजमा पत्रकारलाई छात्रवृत्ति

कलेजका पत्रकारिता विभाग प्रमुख राजीव तिमिल्सिना र महासंघका अध्यक्ष बालकृष्ण अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गर्दै आदान प्रदान गरे । यो सम्झौता तीन वर्षसम्म लागू हुनेछ ।

विभिन्न संकायमा पढ्न चाहनेलाई भारतीय दूतावासद्वारा छात्रवृत्ति आह्वान

काठमाडौं । नेपालका लागि भारतीय दूतावासले भारतका विभिन्न विश्वविद्यालयमा नेपाली विद्यार्थीलाई मेरिटका आधारमा दिइने पूर्ण छात्रवृत्तिका लागि आह्वान गरेको छ । सन् २००७ देखि भारतका उत्कृष्ट विश्वविद्यालय, कलेज र संस्थामा

गाउँपालिकाले एमबीबीएस पढाउन १३ लाख छात्रवृत्ति दिने

गत वर्षदेखि सञ्चालनमा ल्याइएको कृषि र पशु विज्ञान अध्ययन छात्रवृत्तिलाई समेत निरन्तरता गाउँपालिकाले निरन्तरता दिएको छ । पालिका अन्र्तगतका ८ वटै वडाका १–१ जनालाई उक्त विषयको अध्ययनका लागि छात्रवृत्ति दिन

छात्रवृत्तिमा पढेका चिकित्सकलाई पाँचदिन भित्र सम्पर्कमा आउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, भदौ २६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारको स्वामित्वका प्रतिष्ठान, परिषद्, मेडिकल कलेज र स्वास्थ्य संस्थामा छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई मन्त्रालयको सम्र्पक आउन आग्रह गरेको छ । मन्त्रालयको नीति