Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


स्थानीय तह निर्वाचनबारे गृहमन्त्री खाँण र अर्थमन्त्री शर्माबीच छलफल

काठमाडौं । सरकारले घोषणा गरेको स्थानीय तह निर्वाचनबारे गृह र अर्थ मन्त्रालयका अधिकारीहरुबीच छलफल भएको छ । गृह मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्मासहित मन्त्रालयका अधिकारीहरु

मलाई दक्षिण कोरियामा कामदार पठाउन चर्को दवाव छ : श्रममन्त्री श्रेष्ठ

उहाँले इपिएस प्रणाली पास गरेर बसेकालाई मार पर्छ भनेर आफूले मौसमी कामदारलाई पठाउने त्यो दवावलाई बेवास्ता गरिरहेको बताउनुभयो ।

प्रदेश २ को बैठक आज बस्दै, नाम र राजधानीबारे छलफल

काठमाडौं । प्रदेश २ को प्रदेश सभाको बैठक आज बस्दैछ । बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित नाम र राजधानी अध्ययन विशेष

मेडिकल कलेजले तोकिएभन्दा बढी शुल्क लिन नपाउने निर्णयमा सञ्चालकको फरक मत (पाँच निर्णयसहित)

यस्तै, एमबीबीएस समेतका कार्यक्रमका लागि शुल्क निर्धारण गर्ने क्रममा कुल शुल्क अन्तर्गत विश्वविद्यालय, विषयगत काउन्सिल र शिक्षण संस्थालाई बुझाृनुपर्ने शीर्षकगत रकमसमेत निर्धारण गर्ने कार्यमा आयोगले तत्काल कार्यरम्भ गर्ने निर्णय पनि

प्रचण्डको राजनीतिक प्रतिवेदनमा छलफल सकियो, जवाफ भने शुक्रबार

काठमाडौं । काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि छलफल सकिएको छ । दाहालको प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिले २५ समूहमा छलफल गरेका थिए । प्रतिवेदनबारे

प्रचण्डको प्रतिबेदनमाथि छलफल आज

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशनमा आजबाट अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदैछ । यसको लागि महाधिवेशन प्रतिनिधिलाई २५ समुहमा विभाजन गरिएको छ । प्रदेश अनुसार

माओवादी केन्द्र : अध्यक्ष दाहालद्वारा राजनीतिक दस्तावेज प्रस्तुत, २५ समूहमा छलफल हुने

त्यसैगरी नेता देव गुरुङले पार्टीको विधान मस्यौता प्रस्तुत गर्नुभएको छ । प्रस्तुत दस्तावेजमाथि छलफल गर्नका लागि २५ वटा समूह विभाजन गरिएको छ । मंगलबारदेखि समूहगत छलफल सुरु हुने भएको छ

मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको छलफल : खोप लगाउन घरदैलो अभियान सञ्चालन गर्न आग्रह

खोप केन्द्रहरूलाई बढाएर कोरोनाविरुद्धको अभियानमा लाग्नुपर्नेमा छलफलमा जोड दिइएको पनि मन्त्री खतिवडाले बताउनुभयो ।

गौतमबुद्ध रंगशाला निर्माणका यी तीन विकल्पमा सरकारसँग धुर्मुसको छलफल

योसँगै क्रिकेट रंगशालामा धुर्मुस–सुन्तली फाउन्डेशनको कस्तो अधिकार र स्वामित्व रहने तथा ती संसारभरका मानिस जस्ले आफ्नो पसिना काटेर सहयोग गरे तीबारे पनि छलफल चलिरहेको उहाँले बताउनुभयो ।

एमालेको केन्द्रीय कमिटी बैठकमा यी १५ विषयमा छलफल हुने

मंसिर १० देखि १४ गतेसम्म चितवनमा भएको पार्टीको दशौं रााष्ट्रिय महाधिवेशनले एमालेको ३ सय १ सदस्यीय केन्द्रीय कमिटी छनोट गरेको थियो । दशौं केन्द्रीय कमिटीको पहिलो बैठक भने महाधिवेशनस्थल सौराहमै