१० फाल्गुन २०८०, बिहिबार | Thu Feb 22 2024


बागमती कांग्रेसद्वारा निर्वाचनको लागि सिफारिस भएका उम्मेद्‌वारको सूचीमाथी छलफल सुरु

 काठमाडौं ।  नेपाली कांग्रेस बाग्मती प्रदेश समितिले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि सिफारिस भएर आएका उम्मेद्‌वारको सूचीमाथी छलफल सुरु गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आईतबार बसेको प्रदेश

राष्ट्रपति भण्डारीबाट बहालवाला तथा पूर्व उच्च सैनिक अधिकारीहरुसँग छलफल

काठमाडौं । आफूले बुँदागत रुपमा असहमतिहरु राखेर संसदमा फिर्ता पठाएको नागरिकता विधेयकलाई प्रतिनिधि सभाले जस्ताको तस्तै पारित गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारी नयाँ खालको छलफलमा जुट्नु भएको छ । राष्ट्रिय सभामा

निर्वाचन आयोगले संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग आज छलफल गर्ने

काठमाडौं । निर्वाचन आयोगले सोमबार संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्ने भएको छ । साेमबार बिहान साढे ११ बजेका लागि तय गरिएको छलफलमा प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ वटा

राष्ट्रपति भण्डारी र कानूनविद्हरुवीच नागरिकता विधेयककाे बारेमा छलफल

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा फिर्ता पठाइएको नागरिकता विधेयकको बारेमा कानूनविद्हरुसँग छलफल गर्नुभएको छ । प्रतिनिधि सभाको बैठकमा फिर्ता पठाइएको नागरिकता विधेयकबारे बिहिबार संसदमा छलफल चलिरहेका बेला राष्ट्रपतिले शीतलनिवासमा

तत्कालीन नेकपाका पाँच नेताको बैठकपछि प्रचण्डले भने– ‘विचार मिल्नेसँग एकीकरण गर्नुपर्छ’

‘हामी हिजो एउटै पार्टीवाला भयौं, नेकपाको बहुमत हौं,’ उहाँदले भन्नुभयो, ‘त्यसैले विचार मिल्नेहरूबीच एकताको सम्भावनाका बारेमा छलफल भएको छ, पार्टी एकीकरणको पनि चर्चा गरेका छौं ।’

प्रदेश १ को प्रदेशसभामा तीन मन्त्रालयको छलफल सकियो

छलफलमा प्रदेशसभा सदस्य हिक्मतकुमार कार्कीले समग्रमा बजेट प्रदेश अनुकूल नभएको बताउँदै घाटा बजेटले जनताको चाहनाअनुसारको योजना सम्पन्न हुने कुरामा शङ्का व्यक्त गर्नुभयो ।

प्रतिनिधि सभाको बैठकमा स्थगन प्रस्तावमाथि छलफल सुरु

काठमाडौं । प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले दर्ता गराएको स्थगनको प्रस्तावमाथि छलफल भइरहेको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहित १५ जना सांसदले संसदमा जारी बजेटमाथिको छलफल

प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावमा छलफल गर्न एमालेको माग, गठबन्धनको बेवास्ता

प्रमुख प्रतिपक्षी दल एमालेको समर्थन विना महाअभियोग प्रस्ताव पारित हुन असम्भव छ भन्ने जान्दाजान्दै पनि सत्ता गठबन्धनले गठबन्धनकै दुई दललाई समेत सुइँको नदिई राणाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्यो ।

बजेट छलफलमा सांसदहरूको पर्याप्त उपस्थिति छ : सांसद पुन

शुक्रबार प्रतिनिधिसभा बैठकमा भाग लिन नयाँ बानेश्वस्थित संसद भवन पुग्नुभएका नेता पुनले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्रालयको काम र निर्वाचन क्षेत्रका मतदाताहरूसँग भेट्नुपर्ने हुँदा सांसदहरूले कहिलेकाहीँ छोटो समय संसद बैठक

राष्ट्रिय सभामा नीति तथा कार्यक्रममाथि छलफल, उत्पादन वृद्धिमा जोड दिन सुझाव

त्यस्तै राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले सरकारले ल्याएको नीति तथा कार्यक्रम अन्योलग्रस्त रहेको बताउनुभयो । उहाँले अहिलेको नीति तथा कार्यक्रमलाई कुहिरोको कागको संज्ञा दिँदै निजीकरणलाई प्राथमिकतामा राखेकोले अर्थतन्त्र गम्भीरतातर्फ गएको