Logo ११ आश्विन २०८३, आइतबार | Mon Sep 28 2026


प्रशिक्षक अल्मुताइरीद्वारा ताइपेईविरुद्धको जित अग्रपंक्तिका स्वास्थ्यकर्मीहरूका लागि समर्पित

बिहीबार राति कुवेतको जाबेर अल अहमद रंगशालामा भएको विश्वकप फुटबल छनोटअन्तर्गतको खेलमा नेपालले चाइनिज ताइपेविरुद्ध २–० को गोलको जित निकालेको थियो । जितका लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठले १–१

विश्वकप छनाेट फुटबल : यी हुन् नेपालका सुरुवाती ११ खेलाडी

राति पौने १० बजे कुवेतको राजधानी कुवेत सिटीमा हुने खेलमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली टोलीलाई ४–३–३ को रणनीतिमा मैदान उतारेका छन् ।