९ माघ २०८१, बुधबार | Wed Jan 22 2025


चक्रपथ बिस्तार समयमै सुरु नहुँदा सास्ती खेप्दै स्थानीय

काठमाडौं । चक्रपथअन्तर्गत कलंकी-बसुन्धरासम्मको सडक बिस्तार शुरु गर्ने भनिएको लामो समय भइसक्यो । पूर्व तयारीका लागि सडकमा पर्ने रुख कटानदेखि अन्य केही काम शुरु भएपनि सडक बिस्तारको काम शुरु हुन

स्वयम्भू क्षेत्रलाई जोगाएरै चक्रपथ विस्तार गरिन्छ : मन्त्री नेम्वाङ

काठमाडौं, मंसिर २३ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले स्वयम्भू क्षेत्रलाई संरक्षण गरी चक्रपथ विस्तार अघि बढाइने बताउनुभएको छ । मंगलबार स्वयम्भू विश्व सम्पदा क्षेत्र बचाउ अभियानका अभियन्ताहरुसँगको छलफलमा

बाहिरी चक्रपथ विस्तारको दोस्रो चरणको काम पुनः सुरु

काठमाडौं, कात्तिक २२ । कोरोना महामारीका कारण रोकिएको बाहिरी चक्रपथ विस्तारको दोस्रो चरणको काम पुनः सुरु भएको छ । कलंकीदेखि चाबहिलसम्म १२ किलोमिटर सडकखन्ड विस्तारको लागि त्यस क्षेत्रमा पर्ने घर

उपत्यकाको ट्राफिक जाम र सवारी दुर्घटना न्यूनीकरणका लागि एकीकृत कार्ययोजना तयार

काठमाडौं, कात्तिक १८ । काठमाडौं उपत्यकाको ट्राफिक जाम कम गर्न र सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक व्यवस्थापनसम्बन्धी एकीकृत कार्ययोजना २०७७ तयार भएको छ । ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकाल

फिदिम नगरपालिकाभित्र चक्रपथ निर्माण

पाँचथर । फिदिम नगरपालिकाभित्रको चक्रपथ सडक निर्माणको काम सकिएको छ । नगरपालिकाले तीन तरिकाबाट चक्रपथ निर्माण भएको जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद अधिकारीले चक्रपथ निर्माणले समृद्धि र