Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


एमाले उपाध्यक्षमा घनश्याम भुसाल पराजित, अष्टलक्ष्मीको सबैभन्दा बढी मत

६ पदका लागि सात जनाले प्रतिस्पर्धा गरेकोमा सबैभन्दा कम ७ सय २५ मत आएसँगै उहाँ पराजित हुनुभएको हो ।

एमाले उपाध्यक्षमा घनश्याम भुसालले दिए उम्मेदवारी

काठमाडौं । नेकपा (एमाले) उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिनु भएको छ। भुसालले आज बिहान उम्मेदवारी दर्ता गराउनु भएको हो । अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति आफ्नो नेतृत्वमा नयाँ

उपाध्यक्षमा उम्मेदवारी दिने घनश्याम भुसालको घोषणा

काठमाडौं, मंसिर १० । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । एमालेको १० औं महाधिवेशनमा सहभागी हुन चितवन पुगेका भुसालले शुक्रबार साँझ चितवनबाटै उपाध्यक्षमा उम्मेदवारी

ओलीको पत्रको लिखित जवाफ पठाउँदै नेपाल पक्ष

‘पत्रको जवाफ पत्रमा नै दिने तयारीमा छौं,’ उहाँले भन्नुभयो, ‘पत्रको कहिले पठाउने भन्ने सन्दर्भमा माधव कमरेड (माधवकुमार नेपाल)ले निर्णय लिनुहुन्छ ।’

घनश्याम भुसाल भन्छन्– म बाट संसदीय मर्यादा उल्लङ्घन भएको स्वीकार गर्छु

मेरो निर्णय लोकतान्त्रिक स्थीरताका साथ बाँच्न चाहाने नेपालको आकाङ्क्षाको पक्षमा हो, जसका लागि लाखौँ नेपालीको रगतपसिना बगेको छ ।

नेपाल पक्ष संकटमा, स्थायी कमिटीका नेताहरू बिभाजित

काठमाडौं । सांसद पदबाट राजीनामा दिने विषयमा स्थायी कमिटीका नेताहरू नै विभाजित भएपछि नेकपा एमालेको माधव नेपाल पक्ष संकटमा परेको छ । घनश्याम भुसाल,योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायतका नेता

एमालेले साेध्याे माधव नेपालसहित चार नेतालाई स्पष्टीकरण

नेता नेपाल सहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण पत्र पठाइएको पार्टी कार्यालयका सचिव ईश्वर रिजालले जानकारी दिनुभयो । पार्टी अनुशासन विपरीत गतिविधि गरिरहेको भन्दै नेताहरूलाई तीन दिन

कृषि सैनिकसम्बन्धी अवधारणा विस्तृतरुपमा आए नीतिमै समेटिन्छ : मन्त्री भुसाल

चितवन, मंसिर १८ । कृषिमन्त्री मन्त्री घनश्याम भुसालले कृषि सैनिकसम्बन्धी अवधारणा विस्तृतरुपमा आए कृषि नीतिमै समेटिने बताउनुभएको छ । अर्ग्यानिक कृषकहरुले कृषि सैनिक नीतिबारे बिहीबार पेस गरेको ज्ञापनपत्र बुझ्दै उहाँले

कृषि क्षेत्र सुधारका लागि जंगी नीति आवश्यक : मन्त्री भुसाल

चितवन, मंसिर १३ । कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले देशको कृषि क्षेत्र संकटमा रहेको बताउनुभएको छ । कृषि क्षेत्र सुधारका लागि जंगी नीति आवश्यक रहेको उहाँको भनाइ छ ।

तत्काल मल ल्याउन नसक्ने : कृषिमन्त्री भुसाल

काठमाडौं, असोज ३० । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले अहिलेकै व्यवस्थामा भगवान शिव र ब्रम्हाजी आए पनि पाँचलाख मेट्रिकटन मल ल्याउन सम्भव नभएको टिप्पणी गर्नुभएको छ । ४०