१७ चैत्र २०७९, शुक्रबार | Fri Mar 31 2023


पेट्रोलियम पदार्थको मूल्य बढ्यो, अब ग्यास प्रतिसिलिण्डर १५ सय ७५ रुपैयाँ

काठमाडौं, कात्तिक २४ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटिट्तेलको मुल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको

अमेरिकाबाट प्राकृतिक ग्यास आपूर्ति गर्न चीन इच्छुक

एजेन्सी । चीनले ग्यासको आयात बढाउन अमेरिकासँग छलफल गर्ने भएको छ । प्रमुख चिनियाँ उर्जा कम्पनीहरुको लामो समयको प्रयासपछि ग्यास आपूर्तिबारे छलफल गर्न अमेरिकी कम्पनीहरु तयार रहेको रोयटर्सले जनाएको छ

दैलेखमा ग्यास र पेट्रोल खानी रहेको चिनियाँको निष्कर्ष

काठमाडौं, भदौ २४ । दैलेखमा ग्यास र पेट्रोल उत्पादन सम्भव भएको चिनियाँ प्राविधिक टोलीले तयार पारेको अध्ययन प्रतिवेदनले औल्याएको छ । दैलेखमा ग्यास र पेट्रोल रहेको पुष्टि गरिएको सेस्मिक सर्भेको

आयल निगमले खाना पकाउने ग्याँससहित पेट्रोलियम पदार्थको मूल्य फेरी बढायो, ग्यासको मूल्य १४ सय ५० कायम

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । सोमबार राति १२ बजेबाट लागु हुने गरी निगमले मूल्य बढाएको हो । निगमले विज्ञप्ति जारी

बुवाको किरियामा बस्दा आगलागी : आमा र छोराको जलेर मृत्यु, कान्छा छोरा बाच्न सफल

जेठ २४ गते ७२ वर्षीय भगिरथ सापकोटाको मृत्यु भएपछि किरिया बसेका श्रीमती चनमाया, छोराहरू दीनानाथ र मदन जलेर घाइते भएका थिए । घाइतेमध्ये श्रीमतीको उपचारको क्रममा जेठ २६ गते निधन

पाँचथरमा ग्यास लिकपछि आगलागी, एक जनाको मृत्यु

मृत्यु हुनेमा फिदिम जोरसालका दीनानाथ सापकोटा रहेका छन् । जलेर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

भारतमा ग्यासको मूल्य घट्यो, नेपालमा प्रभाव पर्ला ?

अहिले ग्यासको मूल्य दिल्लीमा ८ सय १९, कोलकातामा ८ सय ४५ रुपैयाँ ५० पैसा, मुम्बईमा ८ सय १९, चेन्नईमा ८ सय ३५ भारतीय रुपैयाँ पर्छ । अप्रिल १ देखि यो

हुम्लामा ग्यासको भाउ ६ हजारले घटेर ८ हजार कायम

हुम्ला । हुम्लाको दक्षिणी क्षेत्रका तीनवटा गाउँपालिका राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि खाना पकाउने ग्यासको मूल्य घटेको छ । १४ हजार रुपैयाँ पर्ने एउटा ग्यास सिलिण्डरको मूल्य ६ हजार रुपैयाँ घटेर

‘ग्यास विस्फोट’ हुँदा गम्भीर घाइते भएकी महिलाको मृत्यु

कैलाली, असोज २९ । धनगढीमा ‘लिक’ भएको अवस्थामा ग्यास बाल्दा भएको विस्फोटमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ । बुधबार बिहान धनगढी उपमहानगरपालिका वडा नम्बर-८ मा ग्यास विस्फोट

धनगढीमा ग्यास सिलिन्डर पड्किँदा तीनजना घाइते

कैलाली, असोज २८ । खाना पकाउने ग्यासको सिलिन्डर पड्किँदा बुधबार धनगढीमा तीनजना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर-८ को नवदुर्गा मन्दिरनजिकै स्थानीय हरिलाल विष्टको घरमा सिलिन्डर पड्किँदा तीनजना