गल्याङ नगरपालिका « Imagekhabar – Online News Portal of Nepal
१९ माघ २०७९, बिहीबार | Fri Feb 3 2023


गल्याङ नगरलाई कृषि र पशुपालनमा आत्मनिर्भर बनाउँछु: गुरूप्रसाद भट्टराई

स्याङ्जा । स्याङ्जाकाे गल्याङ नगरपालिकालाई कृषि र पशुपालनमा आत्मनिर्भर बनाउन पहल गरिएकाे छ । कृषि र पशुपालनका लागि गल्याङ नगरलाई अनुसन्धान तथा हबका रुपमा विकास गर्ने अभियानका साथ आफू लागि

स्याङ्जाको गल्याङ नगरपालिकामा कांग्रेसको अग्रता

स्याङ्जा । गल्याङ नगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार गुरुप्रसाद भट्टराई २६८९ मत प्राप्त गर्नुभएको छ । उहाँलाई पछ्याउँदै एमालेका उम्मेदवार सुर्य प्रसाद गैरे १७३१ मत प्राप्त गर्नुभएको छ । यसैगरी

गल्याङ नगरपालिकामा कोरोनाबाट मृत्यु भएका परिवारलाई राहत रकम उपलब्ध

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले कोरोनाका कारण निधन भएका ५३ जनाको परिवारलाई राहत रकम उपलब्ध गराएको छ । गल्याङ नगरपालिका, नगर कार्यपालिका बैठकको निर्णय अनुसार राहत रकम उपलब्ध गराइएको नगरप्रमुख

राइट फर चिल्ड्रेनद्वारा गल्याङ नगरपालिकालाई साढे ७ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण

स्याङ्जा । राइट फर चिल्ड्रेनले गल्याङ नगरपालिकालाई साढे ७ लाख रुपैयाँ बराबरको सामाग्री हस्तान्तरण गरेको छ । पोखरामा रहेको यो संस्थाले कोभिड संकट व्यवस्थापनका लागि भन्दै स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको

स्याङ्जाका तीन स्थानीय तहमा निषेधाज्ञा

स्याङ्जा । जिल्लका तीन स्थानीय तहले निषेधाज्ञाको घोषणा गरेका छन् । वालिङ नगरपालिका, गल्याङ नगरपालिका र चापाकोट नगरपालिकाले कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि निषेधाज्ञा घोषणा गरेका हुन् । स्थानीय तहका

स्याङ्जामा सिभिल इन्जिनियरिङ विषय अध्ययनका लागि विद्यार्थी अभाव

स्याङ्जा, पुस ३ । स्याङ्जाको गल्याङ नगरपालिकास्थित महेन्द्र दर्शन माध्यामिक विद्यालयमा सञ्चालित सिभिल इन्जीनियरङको डिप्लोमा अध्ययनमा विद्यार्थीको अभाव भएको छ । जिल्लामा प्राविधिक शिक्षा दिने उद्देश्यले नगरपालिका र विद्यालयले यो

स्याङजाको गल्याङका विपन्नका घर निर्माणमा जुटे युवा

स्याङ्जा । गल्याङ नगरपालिकाले विपन्न परिवारका लागि घर बनाउने कार्य सुरु गरेको छ । स्थानीय युवा क्लबको सक्रियतामा घर निर्माण थालिएको हो । तर घर निर्माण गरे वापत युवाहरुले पारिश्रमिक

नगरपालिकाले घर बनाइदिने

स्याङ्जा, भदौ २६ । गल्याङ नगरपालिकाले खरको छाना र आर्थिक अवस्था कमजोर भएका विपन्न परिवाको घर निर्माण गरिदिने भएको छ । नगरपालिकाले वडा नम्बर १० को पकवादीस्थित बराल गाउँका आर्थिक

गल्याङ नगरपालिकाद्वारा कानुनविपरीत नदी उत्खनन्

स्याङ्जा, साउन १० । नदी-नाला उत्खनन् गर्न नपाइने कानुनी व्यवस्था हुँदा–हुँदै स्याङ्जाको गल्याङ नगरपालिकाले वर्षादको समयमा नदी उत्खनन् गरेको छ । असार, साउन र भदौ तीन महिना नदी उत्खनन् गर्न