Logo १७ कार्तिक २०८३, मंगलबार | Tue, Nov 3, 2026


बाहिर जेसुकै भन्नुस्, नयाँ सरकार आएपछि पनि विदेशी लगानी आउन सकेको छैनः गगन थापा

काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मुलुकको अर्थतन्त्र अत्यन्तै जटिल अवस्थामा पुगेको औँल्याउँदै सरकारले डर र त्रास देखाउनुको सट्टा विश्वासको वातावरण निर्माण गर्नुपर्ने बताउनुभएको छ । पार्टी केन्द्रिय कार्यालय

विचौलिया प्रकरणको निष्पक्ष अनुसन्धान हुनुपर्छ : सभापति थापा

काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले बिचौलियासँग जोडिएका सबै प्रकरणको गहिराइमा पुगेर निष्पक्ष अनुसन्धान गर्न सरकारसँग माग गर्नुभएको छ । आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै सभापति

चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा

काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक तिक्ततालाई अन्त्य गर्नुपर्ने बताउनुभएको छ । बिपी स्मृति पुस्तकालय गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित सम्मान कार्यक्रममा सभापति थापाले पार्टीबाट टाढिएका मतदाताको

कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा

काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्ने बताउनुभएको छ । स्याङ्जाको पुतलीबजारमा आज आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा उहाँले

पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छु : सभापति थापा

काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको कार्यशैली र संगठन निर्माणको तरिका बदल्नुपर्नेमा जोड दिँदै आफूलाई पार्टीका नियमित प्रशासनिक कामबाट अलग राख्ने घोषणा गर्नुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित

कांग्रेसमा अब जितहारभन्दा जनताको विश्वास जित्ने लक्ष्य: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको प्रतिस्पर्धा सकिएपछि सबै नेता तथा कार्यकर्ता एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभएको छ । उहाँले अब पार्टीभित्र कसैको हार वा जितभन्दा पनि जनताको

कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले बदलिँदो विश्व परिवेश र कृत्रिम बौद्धिकताको होडबाजीसँग जुध्न नेपालले शिक्षा र मानव संसाधनमा आमूल परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । शनिवार पशुपति मित्र माध्यमिक

नेपाली कांग्रेस सभापतिमा गगन थापा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा पार्टी सभापतिमा निर्वाचित हुनुभएको छ । सभापति पदका लागि भएको निर्वाचनमा थापाले ६ हजार ५८४ मत प्राप्त गर्दै जित हासिल गर्नुभएको हो।

कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैन : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको गुट र समूह समाप्त भएको बताउनुभएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्र समापन कार्यक्रममा सभापति थापाले पार्टीभित्र सबै किसिमको गुट

पदाधिकारीमा एउटै पदमा धेरै जना प्रतिस्पर्धी हुँदा कयौँ नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छु : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीका पदाधिकारीमा एउटै पदमा धेरै जनाले उम्मेदवारी दिँदा महत्वपूर्ण नेताहरू पराजित भएर केन्द्रीय कमिटीभन्दा बाहिर बस्नुपर्ने अवस्था आउन सक्ने भन्दै उम्मेदवारीबारे पुनर्विचार गर्न