खोटाङ « Imagekhabar – Online News Portal of Nepal
३० श्रावण २०७९, सोमबार | Mon Aug 15 2022


दिक्तेलमा प्रांगारिक मल उद्योग र बायोग्यास प्लान्ट स्थापना

खोटाङ, मंसिर १५ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अर्ग्यानिक नगर बन्ने भएको छ । प्रांगारिक मल र बायोग्यास उत्पादन गर्ने लक्ष्यका साथ नगरमा प्रांगारिक मल उद्योग र बायोग्यास प्लान्ट

अर्खौलेबजारमा निर्माण गरिएको कृषि उपज संकलन तथा बिक्री केन्द्र उद्घाटन गर्न नपाउँदै जिर्ण

खोटाङ । कृषकहरुको लागि भनेर खोटाङको अर्खौलेबजारमा निर्माण गरिएको कृषि उपज संकलन तथा बिक्री केन्द्र जिर्ण भएको छ । हलेसी तुवाचुङ नगरपालिकाको ४६ लाख ४४ हजार ६ सय ८६ रुपैयाँको

खोटाङबाट चन्द समुहका कार्यकर्ता पक्राउ

खोटाङ, मंसिर १२ । नेत्रविक्रम चन्द समुहका एकजना नेता खोटाङमा पक्राउ परेका छन । नेकपा खोटाङका पूर्वआर्थिक विभाग प्रमुख सुदीप शर्मा भनिने चक्रबहादुर खत्रीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

ओखलढुंगा, सोलुखुम्बु र खोटाङका ४४ प्रतिशत जनता खानेपानीको पहुँच बाहिर

ओखलढुंगा । माथिल्लो सगरमाथाका तीन जिल्ला ओखलढुंगा, सोलुखुम्बु र खोटाङका ४४ प्रतिशत जनता खानेपानीको पहुँच बाहिर रहेका छन् । ओखलढुंगामा १२ प्रतिशत्, सोलुखुम्बुमा १६ दशमलव ८३ प्रतिशत र खोटाङमा १५

खोटाङमा जीप दुर्घटना, तीनजनाको मृत्यु, चार घाइते

खोटाङ, कात्तिक ११ । खोटाङको बराहापोखरी गाउँपालिका–५, सोह्रखानीमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । चारजना घाइते छन् । मंगलबार उदयपुर र खोटाङको सिमानामा पर्ने बराहापोखरी गाउँपालिकाको बङ्सिलाघाटमा जीप

खोटाङमा नास्पातीबाट जुस र पेरी उत्पादन सुरु

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा नास्पातीबाट जुस र पेरी उत्पादन सुरु गरिएको छ । उत्पादन राम्रो भएपनि बजार अभावमा खेर गइरहेको नास्पातीलाई प्रशोधन गरी आम्दानीको स्रोत जुटाउन

अरिङगालको टोकाइबाट २९ वर्षीय युवकको मृत्यु

खोटाङ, असोज २५ । खोटाङमा अरिङगालको टोकाइबाट एकजना युवकको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका २९ वर्षीय पातलसिङ राईको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

खोटाङ, असोज २३ । श्रीमानको कुटाइबाट गम्भीर घाइते बन्नुभएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ तालखर्ककी ४४ वर्षीया ज्ञानकुमारी पुरी (गिरी) को उपचार गर्न लैजानेक्रममा बाटैमा मृत्यु भएको छ । घरायसी विवादमा

जनताको सेवासँगैं बाख्रा पालनमा रमाउँदै खोटाङका वडाध्यक्ष

खोटाङ । खोटाङमा एक जनप्रतिनिधिले जनताको काम गरेर बचेको समय बाख्रा पालन र कृषिमा खर्चिने गरेका छन् । जनताको सेवासंगै बाख्रा पालनबाट आर्थिक लाभ लिन सक्ने भन्दै बचेको समय उनीहरुले

ढलान गरेको दुई महिना नबित्दै भत्कियो सडक

खोटाङ, असोज ९ । खोटाङको दिक्तेल-अस्पतालचोक मात्तिम टेम्मा सडक ठेकेदारको लापरबाहीले गर्दा ढलान सम्पन्न भएको दुई महिना नबित्दै भत्किएको छ । दिक्तेल, अल्छेढुंगाबाट अस्पतालचोकसम्मको सडक ढलान सम्पन्न भएको दुई महिना