खोटाङ « Imagekhabar – Online News Portal of Nepal
१५ असार २०७९, बुधबार | Thu Jun 30 2022


ओखलढुंगा र खोटाङमा विद्युत् सेवा अवरुद्ध

लगातारको वर्षाका कारण तिङ्ला–ओखलढुंगा ३३ केभी प्रशारण लाइनमा समस्या देखिएपछि बुधबार दिउँसोदेखि दुई जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण, ओखलढुंगा वितरण केन्द्रले जनाएको छ ।

खोटाङमा कांग्रेसबाट मेयरका उम्मेदवार दिन लागेका पोखरेल कुटिए

काठमाडौं । नेपाली कांग्रेसबाट दिक्तेल नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराउन हेलिकप्टरबाट खोटाङ पुगेका धर्मराज पोखरेलको टिकट खोसिएको छ । कांग्रेसको प्रदेश नम्बर १ का सभापति उद्धव थापाले हस्ताक्षर गर्नु भएको

खोटाङमा कांग्रेस कार्यकर्ता आन्दोलित

सुनसरी । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयरको टिकट वितरणमा गलत निर्णय गरेको भन्दै कांग्रेस कार्यकर्ता आन्दोलित भएका छ्न । दिक्तेलका सबै वडा कमिटी, नगर कमिटी र जिल्ला कमिटीले जिल्ला

दिक्तेलबारी नोभेलाई वैदेशिक रोजगारको सुरक्षित टोल घोषणा

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी–१ दिक्तेलस्थित दिक्तेलबारी नोभेटोललाई वैदेशिक रोजगारको सुरक्षित टोल घोषणा गरिएको छ । नगरपालिकाको नेतृत्वमा हेल्भेटास नेपालको सहयोग र बालसेवा समाज नेर्पा खोटाङको सहजिकरणमा सञ्चालित सुरक्षित

वडा कार्यालय तोडफोड, चार जना पक्राउ

तोडफोडबाट प्लास्टिकका १७ वटा कुर्सी, काठका तीन वटा बेन्च, प्लास्टिकका एक वटा टेबल, एक थान ह्वाइटबोर्ड, भइपरी आउँदा प्रयोग गर्न राखिएको दुई वटा हेलमेट, दुई थान पावर सकेट लगायत सामानमा

कुकुरले मानव खप्परको कंकाल ल्याएपछि…

साविकको छितापोखरी–१ दिहुँमा कुकुरले बाटोमा ल्याएको अवस्थामा खप्परको कंकाल फेला परेको वडाध्यक्ष मिलन राईले बताउनुभयो ।

खोटाङमा विवाद बढेपछि खेल मैदान अलपत्र(भिडियोसहित)

दिवस रिजालखोटाङ । खोटाङको हलेसीतुवाचुङ फुटबल ग्राउण्ड निर्माण अलपत्र परेको छ । युवा तथा खेलकुद मन्त्रालयबाट प्राप्त भएको तीस लाख रुपैयाँबाट निर्माण शुरु गरिएको खेल मैदान निर्माणमा विवाद बढेपछि खेलमैदान

ठेकेदारको लापरवाहीका कारण दुधकोशी खानेपानी आयोजनाको काम समयमै सकिएन, स्थानीय मर्कामा

दिवस रिजाल खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाको दुधकोशी खानेपानी आयोजनाको काम ठेकेदारको लापरवाहीका कारण समयमै सम्पन्न हुन सकेको छैन । २०७६ पुस मसान्तामा निर्माण सम्पन्न हुनुपर्ने दुधकोशी लिफ्टिङ खानेपानी आयोजना

कोरोना महामारीमा हलेसीमा मेलाः न मास्क, न भौतिक दुरी नै कायम (भिडियो)

दिवस रिजालखोटाङ । खोटाङको हलेसीमा कोरोना कहरकाबीच पूजाआजा गर्ने भक्तजनको भीड बढेको छ । मेलाको अवलोकन गर्न पर्यटकको बाक्लो भीड लागेको छ । हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा

खोस्टाबाट लाखाैं कमाउँदै खोटाङका महिला, अमेरिकादेखि युरोपसम्म निर्यात

स्थानीय स्तरमै रहेको मकैको खोस्टाबाट उत्कृष्ट सामान बनाउन सकिने भएपछि यहाँका बेरोजगार महिलाहरू समेत सीप सिक्न लालयित भएका छन् । घरमै बसीबसी काम गर्न सकिने र कच्चा पदार्थको अभाव नहुने