खोटाङ « Imagekhabar – Online News Portal of Nepal
२८ श्रावण २०७९, शनिबार | Sat Aug 13 2022


खोस्टाबाट लाखाैं कमाउँदै खोटाङका महिला, अमेरिकादेखि युरोपसम्म निर्यात

स्थानीय स्तरमै रहेको मकैको खोस्टाबाट उत्कृष्ट सामान बनाउन सकिने भएपछि यहाँका बेरोजगार महिलाहरू समेत सीप सिक्न लालयित भएका छन् । घरमै बसीबसी काम गर्न सकिने र कच्चा पदार्थको अभाव नहुने

खोटाङको निर्मलिडाँडामा आगलागी

खोटाङ, चैत ३१ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका स्थानीय कुलमान चौहानको घर र गोठमा आगलागी हुँदा झण्डै १२ लाख रुपैयाँ बरावरको धनमाल क्षति भएको छ । गएराती भएको

खोटाङको साकेलामा गुण्डागर्दी शैलीमा शिक्षकद्वारा विद्यार्थी कुटिए, भिडियो भाइरल

शिक्षक राईले कपाल समातेर दुर्व्यवहार गरेलगत्तै पुलिसको टोलीले छुट्याएको रतन्छाका प्रहरी नायब निरीक्षक वीरेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो । कपाल समाति अगाडि बढ्न नदिएको तर, कुट्न नपाएको उहाँको भनाइ छ ।

बैशाखदेखि दिक्तेलबासीको घर–घरमा खानेपानी

दिवस रिजाल खोटाङ । खोटाङको यो दिक्तेलमा खानेपानीकै अभाव हुँदा कतिपय नागरिक बसाइसराई गर्न बाध्य भएका छन् । सबै सुबिधा हुँदा पनि खानेपानीको असुबिधा हुँदा उनीहरु बसाई सर्न बाध्य भएका

खोटाङमा ढुङ्गैढुङ्गाको बगैँचा, पर्यटकको आकर्षण बढ्दो

१ सय ६० रोपनी सरकारी जग्गामा फैलिएको चट्टानै–चट्टानको प्राकृतिक संरचनामध्ये ५६ रोपनीलाई समेटेर आकर्षक रक गार्डेन बनाउने काम थालिएको नगरपालिकाका प्रमुख ईवन राईले बताउनुभयो ।

आठ महिना पछि हलेसी मन्दिर खुला, दर्शनार्थीको भिड

खोटाङ । नेपालकै प्रसिद्ध धार्मिक तिर्थस्थल खोटाङको हलेसी मन्दिर दर्शनार्थीहरुका लागि खुला गरीएको छ । आठ महिनादेखि बन्द भएको धार्मिकस्थल हलेसी प्रवेश खुला भएसँगै दर्शनार्थिको भिड लाग्न थालेको छ ।

आफूले रोजेको केटासँग विवाह नगर्दा बहिनीको हत्या

खोटाङ । आफैँले रोजेको केटासँग प्रेम विवाह गर्दा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको हत्या भएको छ । पटकपटक आफूले रोजेको केटासँग विवाह गर्न आग्रह गर्दै आएका ठूूलो

दक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आफ्नै भवन निर्माण

खोटाङ, पुस ३ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नै कार्यालय भवन निर्माण गरेको छ । गाउँपालिकाको नगद र संघीय मामिला मन्त्रालयबाट विनियोजित रकममा एउटा सभाकक्षसहित १९ कोठाको भवन निर्माण

खोटाङमा ट्रयाक्टर दुर्घटनाः सहचालकको मृत्यु, चालक घाइते

खोटाङ, पुस १ । ट्याक्टर दुर्घटना हुँदा खोटाङमा बुधबार सोही ट्रयाक्टरका सहचालकको मृत्यु भएको छ । सप्तरीको फत्तेपुरबाट धान लिएर खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी जाँदै गरेको सु–प–प्र–०१–००२ त ४२९८ नम्बरको ट्रयाक्टर

खोटाङ चिसापानी बजारको सार्वजनिक जग्गा व्यक्तिको नाममा

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी बजारमा रहेको सार्वजनिक जग्गा व्यक्तिले दर्ता गरेको पाइएको छ । गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्रमा पर्ने वडा नं ५ चिसापानी बजार नजिकै रहेको सार्वजनिक जग्गा व्यक्तिले