खुकुरी प्रहार « Imagekhabar – Online News Portal of Nepal
१७ मंसिर २०७९, शनिबार | Sun Dec 4 2022


खुकुरी प्रहारबाट एकको हत्या

धनकुटा । खुकुरी प्रहारबाट धनकुटाको छथर जोरपाटी गाउँपालिकामा एक जनाको हत्या भएको छ । आज बुधबार बिहान छथरजोपाटी गाउँपालिका–३ का स्थानीय ६२ वर्षीय भगीश्वर लिम्बूको खुकुरी प्रहारबाट हत्या भएको हो

खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । ललितपुरमा प्रहरीले खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । खोटाङको सजेला गाउँपालिका-१ का राजेन्द्र राईलाई ललितपुरको सुनाकोठीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ललितपुरले

सोह्रखुट्टेमा बाउन्सरमाथि खुकुरी प्रहार गर्ने ८ जना पक्राउ

काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा बाउन्सरमाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका ८ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरी गत असोज २५ गते काठमाडौंको

धनकुटामा बाबुले आफ्नै छोराको गरे खुकुरी प्रहार गरी हत्या

धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिका-९ उत्तरपानीमा घरायसी विवादका कारण आज (शुक्रबार) बाबुले खुकुरी प्रहार गरी छोराको हत्या गरेका छन् । ५४ वर्षीय बाबु उपेन्द्र ठाडामगरले आफ्नै ३० वर्षीय छोरा सन्तोष

झापामा २ जनाकाे हत्या

काठमाडौं । झापामा एक ब्यक्तिले खुकुरी प्रहार गरी आफ्नै आमा र काकाको हत्या गरेका छन् । झापाको कमल गाउँपालिका–२ सिमलडाँगीमा २३ वर्षीय चन्द्रबहादुर माझीले शनिबार राति आफ्नै ५० वर्षीया आमा

आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गर्ने श्रीमान पक्राउ

काभ्रे । काभ्रेमा श्रीमतीलाई खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाउने श्रीमान पक्राउ परेका छन् । आज (शनिबार) बिहान ५ बजे रोशी गाउँपालिका–७ बिक टोल बस्ने ३२ वर्षीय राजकुमार बिकले आफ्नै

शंखमुलमा युवकमाथि खुकुरी प्रहार गर्ने ५ जना पक्राउ

पक्राउ पर्नेमा रामेछापका १९ वर्षीय राजेश बुढाथोकी, दोलखाका ३४ वर्षीय रोशन लामा, भक्तपुर मध्यपुरठिमीका–२३ वर्षीय पुकार केसी, सिन्धुपाल्चोकका २३ वर्षीय प्रविण नेपाल र रामेछापका २७ वर्षीय संजिव मोक्तान रहेका छन्

खुकुरी प्रहार गरेर ‍श्रीमानले गरे श्रीमतीको हत्या

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका ६, लापिलाङमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। शनिबार बिहान करिब साढे २ बजे २७ वर्षीय हिमाल थामीले खुकुरी प्रहार गरेर ‍२१ वर्षीया

पूर्वपतिको खुकुरी प्रहारबाट पत्नीको ज्यान गयो

सोलुखुम्बु । सोताङ गाउँपालिका–३ मा पूर्वपतिको खुकुरी प्रहारबाट पत्नीको ज्यान गएको छ । उनन्तीस वर्षीय पूर्वपति होमबहादुर राईको खुकुरी प्रहारबाट २८ वर्षीया सोमा लामाको घटनास्थलमै ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको

पैसा सापटी माग्दा नदिएपछि दाजु-बहिनीको हत्या गरेको खुलासा

खोटाङ, भदौ २३ । जिल्ला प्रहरी कार्यालय खोटाङले जन्तेढुंगा गाउँपालिका–४, डम्बर्खुशिवालयका दुई वृद्ध-वृद्धाको विभत्स हत्या गरेको अभियोगमा पक्राउ परेका एक अभियुक्तलाई सार्वजनिक गरेको छ । जंगलनजिकै एकान्तमा घर भएका ७७