काठमाडौं । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिनुभएको छ । अधिकारीले मन्त्रिपरिषदबाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेको थियो । उहाँले मुख्यमन्त्री हिक्मतकुमार
विराटनगर । कोशी प्रदेशमा मन्त्रिमण्डल विस्तार भएको छ । सरकार विस्तार भएसँगै नेपाली काँग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । कृष्णप्रसाद सिटौला
काठमाडौं । कोशी प्रदेश सरकारमा नेपाली काँग्रेस सहभागी हुने भएको छ । नयाँ मन्त्रीहरूको शपथग्रहण कार्यक्रम आज बिहान ९.४५ बजेका लागि राखिएको छ । सरकारमा अहिले तीन मन्त्री र एक
धनकुटा । कोशी प्रदेशमा डेंगुबाट गत बैशाख यता एक हजार भन्दा बढी संक्रमित भएका छन् । कोशी प्रदेश स्वाथ्य निर्देशनालय धनकुटाका अनुसार प्रदेशका १४ जिल्लामध्ये सबैभन्दा बढी मोरङमा ४ सय
काठमाडौं । मुलुक संघीय संरचनामा गएपछि गठन भएको कोशी प्रदेशमा साढे पाँच सय किलोमिटर सडक कालोपत्रे भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयमा आयोजित वार्षिक प्रगति समीक्षा कार्यक्रममा प्रदेशभर पाँच
ताप्लेजुङ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीले विपद्का समयमा नागरिकको उद्धार र राहतका लागि एकीकृत ढंगले काम गर्ने बताउनुभएको छ । विपद् व्यवस्थापन एउटै निकायको मात्र
काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३५ अर्ब २७ करोड रुपैयाँको बजेट ल्याएको छ । शनिबार आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले बजेट प्रदेशसभा
काठमाडौँ । आज हुने भनिएको कोशी प्रदेश सरकारविरुद्धको मुद्दाको सुनुवाइ स्थगित भएको छ । तीन न्यायाधीशमध्ये सुनिलकुमार पोखरेलले यो भन्दा अगाडि कोशीकै विवादमा फैसला गरिसकेकाले उहाँले हेर्न अस्वीकार गरेकाले कोशी
काठमाडौं । विराटनगरबाट ‘श्रमाधान रोजगार मेला’को शुभारम्भ भएको छ । सातै प्रदेशमा हुने रोजगार मेला’को शुभारम्भ भने विराटनगरबाट भएको हो । कोशी प्रदेशको राजधानी विराटनगरमा बिहीवार र शुक्रवार मेला सञ्चालन
काठमाडौं । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्न नभ्याइने परेको छ । कार्कीले दायर गरेको रिट बुधबार न्यायाधीश मनोजकुमार शर्मा र शारङ्गा सुवेदीको इजलासमा परेको