Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


दुई वटा मोटरसाइकल आपसमा ठोक्किदा एकको मृत्यु

बारा । कोल्हबी नगरपालिका-१ निकासमा हिजो बेलुकी दुई वटा मोटरसाइकल आपसमा ठोक्किदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । एक जना भने घाइते भएका छन् । ना ५४ प ६८