काठमाडौं, पुस ३ । कोरोना महामारीका बीच स्वास्थ्य सामाग्री खरिदमा अनियमितता गरेको विषयमा छलफल गर्न प्रतिनिधिसभाको सार्वजिक लेखा समितिले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई बोलाएको छ । सरकारले कमिशनको चक्करमा बजार
कञ्चनपुर, पुस ३ । कोरोना सङ्क्रमण बढेसँगै दोधारा चाँदनी नगरपालिका एक हप्तासम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ । कोरोना सङ्क्रमण फैलिएपछि बिहीवार दिउँसो बसेको नगरपालिकाको आपत्कालीन बैठकले शुक्रबारदेखि पुस
काठमाडौं, पुस २ । कोरोना प्रभावित व्यवसायीहरुले ऋण तिर्न नसके बैंक तथा वित्तीय संस्थाहरुले आगामी असार मसान्तसम्म कालोसूचीमा राख्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई
काठमाडौं, पुस २ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको लक्षण देखिएका विरामीलाई पनि १० दिन मात्र आईसोलेसन सेन्टरमा राख्न अस्पतालहरुलाई निर्देशन दिएको छ । मन्त्रालयको बिहीबार बसेको बैठकले कोरोनाको
काठमाडौं, पुस २ । सरकारले पुसभित्र तीन लाखको ‘एन्टिजेन’ विधिमार्फत कोरोना परीक्षण गर्ने भएको छ । समुदायस्तरमा सङ्क्रमण फैलिएको छ वा छैन भनेर पत्ता लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एन्टिजेन
काठमाडौं, पुस २ । पछिल्लो २४ घण्टामा नेपालमा ७७६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७७६ जना कोरोना संक्रमित थपिएका हुन् ।
कोपेनहेगन, पुस १ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले क्रिसमस मनाउने क्रममा हुने भिडभाडका बेला अनिवार्य मास्क लगाउन सबैलाई आह्वान गरेको छ । क्रिसमस मनाउनेको सङ्ख्या युरोपमा धेरै भएकाले संगठनको युरोप
मिरा बस्नेत (इमेज)काठमाडौं, पुस १ । विश्वका धनी राष्ट्रहरुले कोरोना (कोभिड १९) विरुद्धको खोप लगाउन सुरु गरेसँगै नेपालमा पनि खोप कहिलेसम्म आईपुग्छ भन्ने चर्चा हुन थालेको छ । नेपालमा कोरोना
काठमाडौं, पुस १ । कोरोना (कोभिड–१९) का कारण लामो समयदेखि बन्द रहेका काठमाडौं महानगरपालिका क्षेत्र भित्रका विद्यालय तत्काल नखुल्ने भएका छन् । काठमाडौं महानगरपालिका शिक्षा विभागले बुधबार जिल्ला विपद् व्यवस्थापन
काठमाडौं, पुस १ । नेपालमा पछिल्लो २४ घण्टामा ७३६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७३६ जना कोरोना संक्रमित थपिएका छन् ।