कैलाली । प्रधानमन्त्री केपी ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई मध्यावधि निर्वाचनमा १० सिट जितेर देखाउन चुनौती दिनुभएको छ । कैलालीको धनगढीमा शुक्रबार आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल–नेपाल समूहको नेकपाका अध्यक्ष पुष्पकमल दाहालभन्दा आफू १० वर्षले राजनीतिमा जेठो भएको बताउनुभएको छ । शुक्रबार धनगढीमा आफ्नो समूहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुग्नु भएको छ । नेकपा विभाजनपछि ओली पहिलोपटक राजधानी बाहिर जानु भएको हो । धनगढीमा ओलीले जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । शुक्रबार
काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आज धनगढी जानु हुँदैछ । ओली समूहको नेकपा सुदूरपश्चिम प्रदेशले धनगढीमा राखेको सभालाई सम्बोधन गर्न ओली धनगढी जान लाग्नुभएो हो ।
काठमाडौं, पुस २३ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नेपाल सरकारको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन बुझाउनुभएको छ । नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरूद्ध परेका मुद्दामा सर्वोच्च अदालतले आजदेखि सुनुवाइ गर्ने भएको छ । प्रतिनिधि सभा विघटनविरूद्ध परेका एक दर्जन
मिरा बस्नेत (इमेज)काठमाडौं, पुस २१ । लामो समय बालुवाटारबाट बाहिर खुट्टा नटेक्नु भएका प्रधानमन्त्री केपी शर्मा ओली नेकपा विभाजनपछि दौडधुपमा हुनुहुन्छ । दैनिकजसोका सभाबाट विपक्षीलाई कडा ब्यङ्ग्यवाण हान्ने प्रधानमन्त्री ओली
झापा, पुस २१ । प्रधानमन्त्री केपी शर्मा ओलीसमर्थक विद्यार्थी युनियनले झापामा वृहत कार्यकर्ता भेला सम्पन्न गरेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) झापाले बिर्तामोडमा मंगलबार कार्यकर्ता भेला
काठमाडौं । सरकारले प्रतिधिसभा निर्वाचनको सुरक्षा तथा तयारी समिति गठन गरेको छ । यही पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली पक्षले आज काठमाडौंमा वृहत कार्यकर्ता भेला गर्दैछ । भेला काठमाडौंको प्रज्ञा भवनमा १ बजे तय गरिएको हो । काठमाडौं जिल्ला