Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


चुनावको तयारीमा लाग्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं, माघ १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको तयारीमा लाग्न नेताहरुलाई निर्देशन दिनुभएको छ । बालुवाटारमा भएको स्थायी कमिटी सदस्यहरुसँगको

ओलीको बुई चढेर सत्ताको सपना देख्दै देउवा

दुर्गा आचार्य काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि देशमा राजनितिक संंकट देखिएको छ । आफ्नै पार्टीको आन्तरिक विवाद मिलाउन नसक्दा पार्टी भित्रैबाट राष्टपति विरुद्ध महाअभियोग र

ओलीको पक्षमा उभिन खेलाडीहरुलाई गृहमन्त्रीको आव्हान

काठमाडौं, पुस २८ । गृहमन्त्री रामबहादुर थापाले राजनीतिक स्थायित्व र विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिन सम्पुर्ण खेलाडीहरुलाई आव्हान गर्नुभएको छ । ललितपुरमा मंगलबार आयोजित अखिल नेपाल खेलकुद

नेपाल र भारत आकारमा सानो-ठूलो देश भए पनि बराबर हैसियत: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारत दुई देश आकारमा ठूलो सानो भए पनि राष्ट्रको हैसियतमा दुबै देश बराबर भएको बताउनुभएको छ । सार्वभौमसत्ताको रुपमा कुनै पनि देश

प्रधानमन्त्री ओलीबाट पृथ्वीनारायणप्रति श्रद्धाञ्जलि

काठमाडौं, पुस २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले २९९ औंं पृथ्वी जन्मजयन्तीका अवसरमा राजा पृथ्वीनारायण शाहको विशिष्ट योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि तथा सम्मान व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले सोमबार अपराह्न

चाहेर पनि मलाई हटाउन सकेनन्, यही हो स्थिरता : प्रधानमन्त्री ओली

अक्कल कुँवर (इमेज)काठमाडौं, पुस २६ । प्रतिनिधिसभा विघटन गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो सदन राष्ट्रियसभामा विघटनको औचित्य पुष्टि गर्ने प्रयास गर्नुभएको छ । राष्ट्रिय सभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै

प्रधानमन्त्री ओलीको विरोधमा बयलगाडा र्‍याली

कैलाली, पुस २६ । प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा नेकपा दाहाल-नेपाल समूह निकट अनेरास्ववियू जिल्ला कमिटी कैलालीले धनगढीमा बयलगाडा र्‍याली निकालेको छ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको

संसद पुनःस्थापना कुनै हालतमा हुन सक्दैन : प्रधानमन्त्री

काठमाडौं, पुस २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभा कुनै पनि हालतमा पुनःस्थापना हुन नसक्ने बताउनुभएको छ । राष्ट्रियसभा बैठकमा उठेका एवं समसामयिक विषयमा आइतबार वक्तव्य दिँदै उहाँले संविधानको

राजनीतिलाई नै प्रदूषित बनाउन लागेपछि प्रतिनिधिसभा भंग गरेँ : प्रधानमन्त्री ओली

काठमाडौं, पुस २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिका महत्वाकांक्षा र पदलोलुपताले राष्ट्रिय राजनीतिलाई नै प्रदूषित बनाउन लागेपछि प्रतिनिधिसभा भंग गर्नुपरेको बताउनुभएको छ । राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री

राष्ट्रपति र प्रधानमन्त्रीको सुरक्षा बढाइयो

काठमाडौं, पुस २५ । प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा भएसँगै राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा बढाइएको छ । राष्ट्रपति र प्रधानमन्त्रीमाथि सुरक्षा चुनौती थपिएको भन्दै सुरक्षामा