काठमाडौं । नायिका केकी अधिकारीले विवाह गरेकी छन् । केही समयदेखि रोहित तिवारीसँग प्रेम सम्बन्धमा रहेकी अधिकारीले आफूनिकट साथी र परिवारकाबीच विवाह गरेकी हुन् । उनले बिहीबार बिहे गरेकी हुन्