Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


सुदूरपश्चिमका सामाजिक विकास मन्त्रीको स्पष्टीकरण, ‘अवैधानिक अध्यक्षको निर्देशन मान्दैनौं’

मन्त्री सुवेदीले कोभिड महामारीको अवस्थामा सरकारलाई दिएको समर्थन फिर्ता लिँदा जनताप्रतिको दायित्वबाट बिमुख भएको ठहर हुने भएकाले समर्थन जारी राख्दै प्रभावकारी भूमिका खेल्ने निर्णय भएको पनि बताउनुभयो ।