कृष्णबहादुर महरा « Imagekhabar – Online News Portal of Nepal
१७ माघ २०७९, मंगलवार | Wed Feb 1 2023


गृहमन्त्रीको टुंगो लगाउने जिम्मेवारी प्रधानमन्त्रीको हो : महरा

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले गृहमन्त्री कसलाई बनाउने भन्ने कुराको टुंगो लगाउने जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहालको भएको बताउनुभएको छ । सोमबार पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुले राखेका

माओवादी केन्द्रले महराको नाम समानुपातिकको बन्द सूचीबाट हटायो

काठमाडाैं । नेकपा माओवादी केन्द्रले उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीबाट हटाएको छ । माओवादीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा उपाध्यक्ष महराको नाम १ नम्बरमा थियो । उपाध्यक्ष महराकै

शासक झुकेर एसपीपी सम्झौता गर्नसक्छन् : नेता महरा

उहाँले सरकार, प्रतिपक्ष र विभिन्न राजनीतिक दलहरूले एसपीपी राष्ट्रहित विपरीत भनेपछि तत्कालका लागि सम्झौता रोकिए पनि शासक वर्ग झुकेर सम्झौतामा हस्ताक्षर हुनसक्ने आशंका व्यक्त गर्नुभयो ।

संविधान रक्षाका लागि गठबन्धन : कृष्णबहादुर महरा

दाङ, पुस २९ । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले सत्तारुढ पाँच गठबन्धन मुलुकको स्वाधिनता र संविधान रक्षाका लागि भएको बताउनुभएको छ । यो गठबन्धन आगामी निर्वाचनसम्मै जारी

माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनमा एक हजार ५३३ प्रतिनिधि सहभागी हुने

काठमाडौं, पुष ७ । माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनमा एक हजार ५३३ प्रतिनिधि सहभागी हुने भएका छन् । माओवादी प्रवक्ता तथा प्रचार विभाग प्रमुख कृष्णबहादुर महराले बुधबार पत्रकार सम्मेलन गरेर

महरालाई उच्च अदालतबाट पनि सफाइ

मंगलबार न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले जिल्ला अदालत काठमाडौंको फैसलालाई नै सदर गरेको हो ।

कम्युनिष्ट एक हुनुको विकल्प छैन: नेता महरा

दाङ । पूर्वसभामुख तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर महराले कम्युनिष्ट पार्टीहरु एक हुनुको विकल्प नभएको बताउनुभएको छ । कम्युनिष्ट पार्टीका दाङ जिल्लाका संस्थापक सदस्य मणिकलाल गौतमको १३ औँ

पूर्वसभामुख तथा सांसद कृष्णबहादुर महराकी श्रीमती सीताको निधन

काठमाडौं । पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी श्रीमती सीता महराको निधन भएको छ। रोल्पामा रहँदा निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार दाङबाट हेलिकोप्टरमार्फत काठमाडौं ल्याई