Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


बढी भाडा असुल्ने यातायात व्यवसायीलाई तत्काल कारबाही गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडाैं। भाैतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले तोकिएको वैधानिक भाडादर भन्दा बढी असुल्ने यातायात व्यवसायीलाई तत्कालै कारबाही गर्ने बताउनुभएको छ । चाडबाडको मौका छोपेर कानून विपरित बढी भाडा लिइरहेको,

सम्झौता गरेर वर्षौंसम्म निर्माण नगरिएका २ सय बढी सडक र पुलकाे ठेक्का तोड्ने: मन्त्री घिसिङ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सम्झौता गरेर वर्षौंसम्म निर्माण नगरिएका २ सय ३४ सडक र पुलका ठेक्का तोड्ने बताउनुभएकाे छ । मन्त्री घिसिङले शनिबार

देशभित्रै बसेर काम गर्ने वातावरण बनाउने युवा पुस्ताको चाहना पूरा गर्न जरूरी: उर्जामन्त्री घिसिङ

काठमाडाैं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले जेनजी पुस्ताको माग भ्रष्टाचार निर्मूल गर्ने र सुशासन कायम गर्ने रहेको बताउनुभएको छ । नेपाल विद्युत प्राधिकरणले शुक्रबार शुभकामना र बधाई दिन

उर्जामन्त्री घिसिङ र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

काठमाडाैं । उर्जा, शहरी विकास तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङसँग भारतीय राजदूत नविन श्रीवास्तवले भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आइतबार राजदुत श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको हो । जेनजी

चाडपर्व लक्षित यातायात व्यवस्थापन गर्न सम्बन्धित निकायलाई ऊर्जमन्त्री घिसिङकाे निर्देशन, (७ निर्णय सहित)

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले चाड पर्वलाई लक्षित गर्दै यातायात व्यवस्थापन र सडक सुरक्षा सम्बन्धी विषयमा सरोकारवालासँग छलफल गरी

जेनजी आन्दोलनको क्रममा भएका क्षतिको आँकडा छिटै सार्वजनिक गर्ने ऊर्जामन्त्री घिसिङकाे तयारी

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाई एवं भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनको क्रममा भएको क्षतिको आँकडा छिटै सार्वजनिक गर्ने बताउनुभएको छ । उहाँले बुधबार दिउँसाे

ऊर्जामन्त्री घिसिङले फाेन गरेर पूर्वप्रधानमन्त्री खनालकी पत्नीको स्वास्थ्य अवस्थाकाे बारेमा लिए जानकारी

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाकाे बारेमा जानकारी लिनुभएकाे छ । गत भदौ २४ गते भएको जेनजी

आगजनीका कारण खण्डहर प्रधानमन्त्री र गृह मन्त्रालयको फोहोर तत्काल हटाउन ऊर्जामन्त्री घिसिङको निर्देशन (भिडियाेसहित)

काठमाडाैं । ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङले जेन जी प्रर्दशनकारीहरुले आगजनीबाट खण्डहर बनेको प्रधानमन्त्री कार्यालयको फोहोर तत्काल हटाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय

मुलुकलाई पुनःनिर्माण, राजनीतिक स्थिरता र समृद्धितर्फ अघि बढाउन कटिबद्ध छुः ऊर्जामन्त्री घिसिङ

काठमाडाैं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले मुलुकलाई स्थायित्व र विकासतर्फ अघि बढाउन सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ ।

तलब, भत्ता र सुविधा बापत आउने सबै रकम शहीद कोषलाई दिने ऊर्जामन्त्री घिसिङकाे घाेषणा

काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक तथा शहरी विकास मन्त्री कुलमान घिसिङले तलब, भत्ता र सुविधा बापत आउने सबै रकम जेनजी आन्दोलनमा शहीद भएका नाममा खडा हुने कोषलाई