Logo ३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026


गाउँपालिकाले जिप दुर्घटनाका घाइतेको उपचार र मृतक परिवारलाई किरिया खर्च दिने

रघुगंगा गाउँपालिका–१ बेगमा सोमबार बेलुकी जिप दुर्घटना हुँदा वडा सदस्यसहित चार जनाको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए ।