Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


सेयर बजारमा ६९ अंकको सुधार, १० कम्पनीमा सकारात्मक सर्किट

यस दिन आठ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो

अन्तर्राष्ट्रिय बजारमा यतिबेला सुन प्रतिऔंस १८ सय ६९ डलरमा र चाँदी २५ डलर हाराहारीमा कारोबार भइरहेको छ ।

१३ सय रुपैयाँले बढ्यो सुन

त्यसैगरी चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

तिहारमा १५ करोड बढी फूलको कारोबार

व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ लिएका छन् । नेपालमा लगभग १ सय ५७ हेक्टर क्षेत्रफलमा ७ सय व्यवसायीले फूलको खेती गर्दै आएका छन् ।

५ सय रुपैयाँ घटेर सुनको कारोबार

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ७३ र चाँदी प्रतिऔंस २३ डलर हाराहारीमा कारोबार भइरहेको छ ।

तिहारअघि हरियो भएर थामियो नेप्से

उतार चढावबीच बजार परिसूचक नेप्से ५ अंक बढीले सकारात्मक रहेर २८ सय ४८ कायम भयो । यस दिन बढी जसो समूह हरियो रहेसँगै नेप्से पनि सकारात्मक रहेको हो ।

मंगलबार ५० किलो सुन विक्री, १ अर्ब बढीकाे काराेबार

मंगलबार सुन ५० किलो र चाँदी ७ हजार किलो विक्री भएको महासंघले जनाएको छ । सुन प्रतितोला ९२ हजार र चाँदी १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

चार दिने १४औं पुष्प प्रदर्शनी सकियो, ७९ लाखको कारोबार

प्रदर्शनीमा करिब ३५ हजार जनाले अवलोकन गर्ने अनुमान गरेकोमा करिब ३८ हजारले अवलोकन गरेको एशोसियशनका सचिव हिरामणी शर्मा जानकारी दिनुभयो ।

आइतबार बढेको सेयर बजारमा सोमबार पहिरो, तीन अर्बको कारोबार

सबैभन्दा बढी निर्जीवन बीमा कम्पनीको सेयर मूल्य ४ सय २७ अंकले ओरालो लागेको छ । यस्तै जीवन बीमा समूह ३ सय ५८ अंकले झरेको छ ।

धनकुटामा ह्वात्तै बढ्यो खसी बोकाको कारोबार

धनकुटाबाट दशैंको समयमा धरान, इटहरी, विराटनगर र दमक लगायतका पूर्वी शहर र काठमाडौंसम्म खसीबोका निर्यात हुने गरेको व्यापारीहरूको भनाइ छ ।