१२ मंसिर २०८०, मंगलबार | Tue Nov 28 2023


कारागारबाट भागेका कैदीको तीव्र खोजी

काठमाडौं । बर्दियाको गुलरिया कारागारबाट भागेर फरार भएका अजित बुढाक्षेत्रीको खोजीका लागि साढे दुई सय सुरक्षाकर्मी परिचालन भएका छन् । गुलरिया कारागारबाट तीन दिनअघि कारागारको पर्खाल नाघेर फरार भएका ३०

कारागारमा क्षमताभन्दा सतप्रतिशत बढी कैदीबन्दी

काठमाडौं । मुलुकभरका कारागारमा क्षमताभन्दा सतप्रतिशत बढी कैदीबन्दी राख्नुपर्ने बाध्यताले बन्दी गृहलाई सुधार गृहमा परिणत गर्ने सरकारी अवधारणा कागजमै सीमित बनेको छ । खुला कारागार बनाउने नीतिले पनि साकार रुप

संखुवासभा कारागार घटना : कारागार प्रमुख र सुरक्षाकर्मीविरुद्ध किटानी जाहेरी

काठमाडौं । जिल्ला कारागार संखुवासभामा दुई जना कैदीको सुरक्षाघेराभित्र शंकास्पदरुपमा ज्यान गएपछि मृतकका आफन्तले कारागार प्रमुख (जेलर) र सुरक्षाकर्मीका इन्चार्जविरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् । शनिबार संखुवासभा कारागारका निमित्त

संखुवासभा कारागारमा कैदीबन्दीबीच झडप हुँदा २ जनाको मृत्यु

काठमाडौं । संखुवासभा कारागारमा कैदीबन्दीबीच कुटपिट हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका संखुवासभाका अनुसार चोरी मुद्दामा सजाय भोगिरहेका आकाश बलामी र जबरजस्ती करणीमा मुद्दा खेपिरहेका बिनोद

अर्घाखाँचीको कारागारमा नगरपालिकाले गर्‍यो टेलिभिजन हस्तान्तरण

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले कैदिबन्दीलाई विभिन्न सामग्री हस्तान्तरण गरेको छ । उनीहरुको मागको आधारमा २ थान टेलिभिजन सेट, २ थान फ्रिज, १ थान पानी फिल्टर, १ थान प्रेशर कुकर,

कैलाली कारागारका एक जना कैदीको मृत्यु

कैलाली । कैलाली कारागारका एक जना कैदीको मृत्यु भएको छ । चोरी मुद्दामा कैद भुक्तान गरिरहेका बैतडीको दोगदाकेदार गाउँपालिका–५ का २८ वर्षीय सरोज विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कारागारभित्र मदिरा सेवनसहित जुवा खेलेको भिडिओ सार्वजनिक भएपछि प्रशासनद्वारा छानबिन सुरु

काठमाडौं । इलाम कारागारभित्र मदिरा सेवनसहित जुवातास खेलेको भिडिओ सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय इलामले छानबिन सुरु गरेको छ । समिति नै गठन गरेर छानबिन सुरु गरिएको हो । सञ्चारमाध्यममा

बर्दिया कारागारमा क्षमता भन्दा तेब्बर कैदी

बर्दिया । बर्दिया जिल्ला कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी राखिंदा उनीहरूको दैनिकी कष्टकर बनेको छ । जसले गर्दा कैदी बन्दीहरूले निकै कठिन रूपमा जेल जीवन गुजारा गर्नुपरेको हाे । सजाय

जुम्ला कारागारमा पानीको अभाव

काठमाडौं । जुम्ला कारागारमा खानेपानीको अभाव देखिएको छ । पर्याप्त मात्रामा खानेपानीको आपूर्ति नहुँदा कारागारका बन्दीलाई पिउने, नुहाउने र कपडा धुने पानीको संकट भएको हो । दैनिक बिहान–बेलुका गरी २

मतदानको व्यवस्था हुँदाहुँदै कैदीबन्दी मतदानबाट वञ्चित

काठमाडौं । सुरक्षाकर्मी, कैदीबन्दी, वृद्धाश्रमका ज्येष्ठ नागरिक र कर्मचारीले प्रतिनिधि सभाको समानुपातिकमा मात्रै मतदान गर्न पाउने भएका छन् । १ सय ४१ अस्थायी मतदान केन्द्रबाट ४ लाख ४८ हजार मतदाताले