काठमाडौं । नेपालले घरेलु मैदानमा आयोजना हुने काभा वुमन्स नेसन्स भलिबल लिगको उद्घाटन खेलमा श्रीलंकाविरुद्ध चुनौती प्रश्तुत गर्ने भएको छ । नेपाल भलिबल संघले शुक्रवार पत्रकार सम्मेलन आयोजनामार्पmत प्रतियोगिताको तयारी