काठमाडौं, मंसिर १५ । राजसंस्थाको पुनर्वहालीको माग गर्दै काठमाडौंमा पनि प्रदर्शन भएको छ । राजसंस्था र सनातन धार्मिक अधिराज्यको माग गर्दै राजसंस्था समर्थकहरुले सोमबार काठमाडौंमा प्रदर्शन गरेका हुन् । राष्ट्रिय
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना कहरको अहिलेकै समयमा विद्यालय सञ्चालन गर्न नसकिने जनाएको छ । पहिलेको तुलनामा कोरोना सङ्क्रमणदर कम भए पनि जोखिम कायमै रहेको भन्दै महानगरले तत्काल विद्यालय सञ्चालन
काठमाडौं । पश्चिमी वायुको प्रभावसँगै शुक्रबार काठमाडौं उपत्यकासँगैं देशभर चिसो बढेको छ । शुक्रबार देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । प्रदेश
काठमाडौं। तीनकुनेस्थित हिलटप बहुउद्देश्यिय सहकारी संस्थाले सिन्धुलीको जुनार काठममाडौंमा घरघर पुर्याउने भएको छ । संस्थाले महाभारत क्षेत्रमा उत्पादित ‘ए’ ग्रेडको रसिलो बिक्रीका लागि काठमाडौं ल्याएको हो । हिलटपको केन्द्रीय कार्यालयमा
काठमाडौं, मंसिर १० । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रंगला बिहीबार काठमाडौं आउँदै हुनुहुन्छ । दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आउनु हुने उहाँले यहाँ रहँदा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नुहुनेछ ।
बारा, मंसिर ५ । एउटै कम्पनीको मात्र उडान भरीरहेको सिमरा बिमास्थलमा विभिन्न एयरलाईन्सले सेवा बिस्तार गरे पछि भाडादर ५० प्रतिशत सस्तो भएको छ । एयरलाईन्स कम्पनी बीचको प्रतिस्पर्धाका कारण भाडादर
काठमाडौं, मंसिर १ । नेपाल संवत ११४१ आजबाट शुरु भएको छ । नयाँ वर्ष शुरु भएको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइने प्रचलन छ । नेपाल संवतको नयाँ वर्ष काठमाडौं उपत्यकाका
काठमाडौं, कात्तिक २७ । नेपालीको ठूलो चाड मध्येको एक तिहार शुरु भैसकेको छ । यमपञ्चकका रुपमा लिइने दिपावलीका अवसरमा किनमेल गर्नेको बजारमा यतिबेला थामिनसक्नु घुईंचो लागेको छ । काठमाडौंको मुख्य
काठमाडौं, कात्तिक २७ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले हाल बन्द रहेका नागरिकता वितरणलगायत सेवा आउँदो मंसिर ३ गतेबाट सुरु गर्ने भएको छ । उपत्यकामा कोभिड–१९ संक्रमणको दर अत्यधिक बढिरहेको र
काठमाडौं, कात्तिक २७ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले चाडपर्व मनाउँदा अनावश्यकरुपमा जमघट नहुन आग्रह गरेको छ । प्रशासनले बिहीबार एक सूचना जारी गरी देउसी–भैलोलगायतका समूहमा गरिने मनोरञ्जनात्मक क्रियाकलापहरु नगर्न भनेको