काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाह आइतबार मुस्ताङबाट काठमाडौंका लागि प्रस्थान गर्नुभएकाे छ। प्रधानमन्त्री शाह परिवारका सदस्यसहित शनिबार मुस्ताङ पुग्नुभएकाे थियाे। शनिबार अपराह्न उहाँले मुक्तिनाथको पूजार्चना गर्नुभएकाे थियाे। जिल्ला प्रहरी कार्यालय