Logo ३ कार्तिक २०८२, सोमबार | Mon Oct 20 2025


६ लाख बढी नागरिकले काठमाडौं उपत्यका छाडे

काठमाडाैं । दशैंको घटस्थापनादेखि नवमीका दिनसम्म ६ लाख ११ हजार ६ सय ५७ जनाले काठमाडौं उपत्यका छाडेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यहि असोज ६ गते घटस्थापना शुरु

काठमाडौं उपत्यका सुनसान

काठमाडौं । नेपालीहरुको महान पर्व विजया दशमी मनाउन आम सर्वसाधारण नागरिकहरु शहरबाट गाउँ फर्किएसँगै काठमाडौं सुनसान भएको छ । दशैंको टीकाको दिन टीका प्रसाद ग्रहण गरेर मात्रै घर बाहिर निस्किने

काठमाडौं उपत्यकाबाट दशैं मनाउन गाउँ फर्किने क्रम जारी

काठमाडाैं । नेपालीहरुको महान पर्व बडा दशैंको टीका लगाउन गाउँ फर्किने क्रम जारी रहेकाे छ । मंगलबार महाष्टमी पर्वका अवसरमा घर फर्किनेहरु सडकमा सवारीसाधन कुरेर बसेको देख्न सकिन्छ। आम नागरिकहरु

काठमाडौं उपत्यकाका कलंकीसहितका नाकामा दशैं मनाउन घर जानेकाे लर्को

काठमाडाैं । नेपालीहरुको महान पर्व विजया दशमी मनाउनका लागि काठमडाैं उपत्यकाबाट जन्म घर जानेहरुको घुइँचो लागेको छ । काठमाडौं उपत्यकाबाट घर फर्किनेहरुको आइतबार बिहानैदेखि उल्लेख्य मात्रमा घुइँचाे लागेकाे हाे ।

काठमाडौं उपत्यका बन्द फिर्ता

काठमाडौं । संयुक्त जनआन्दोलन समितिले काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको छ । समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ति जारी गर्दै पक्राउ परेका नेता तथा कार्यकर्ता रिहा भइसकेको भन्दै बन्दको कार्यक्रम

काठमाडौं उपत्यकामा गुण्डागर्दी गर्नेमाथि निगरानी बढायो

काठमाडौं । उपत्यका प्रहरी कार्यालय काठमाडौंले उपत्यकामा गुण्डागर्दी गर्नेहरूमाथि निगरानी बढाएको बताएको छ । पुराना गुण्डाहरूको शैली र नयाँ गुण्डाहरूको प्रोफाइल पुनरावलोकन गर्न थालिएको उपत्यका प्रहरी कार्यालयले जनाएको हो ।

काठमाडौं उपत्यकाको तापक्रम घट्यो

काठमाडौं । अहिले काठमाडौं उपत्यकाको तापक्रम ह्वात्तै घटेको छ । बुधबार बिहान यहाँको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको थियो । चिसो बढ्ने क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् ।

काठमाडौं उपत्यकामा वर्षा, भोलि दिउँसोदेखि मौसममा सुधार आउने

काठमाडौं । काठमाडौं उपत्यका र आसपासका स्थानमा आज दिउँसो वर्षा भएको छ । मध्याह्नदेखि अपरान्हसम्म उपत्यकाका विभिन्न स्थान र उपत्यका नजिककका क्षेत्रहरुमा हल्कादेखि मध्यम वर्षा भएको हो । वर्षा हुने

काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्यो

काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको छ । एयर क्वालिटी इन्डेक्सले शुक्रबार साँझ काठमाडौको समग्र वायु गुणस्तर सूचकांक (एक्यूआई) एक सय ६० रहेको जनाएको छ । एक दिनअघि मात्रै

काठमाडौं उपत्यकाबाट १३ लाख मानिस बाहिरिए

काठमाडौं । एक सातामा काठमाडौं उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन् । उक्त संख्या शुक्रबारसम्मको भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । १८ लाख मानिस दशैं मान्न काठमाडौं