काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनहरु भइरहेका छन् । अहिलेसम्म ३० जिल्लाको परिणाम आएको छ । अहिलेसम्मको जिल्लाको परिणाममा प्रधानमन्त्री एवं पार्टी सभापति देउवा पक्षले अग्रता