Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


काँकड्भिट्टाबाट भिसा लिएर नेपाल प्रवेश गर्ने अधिकांश पर्यटक भुटानी

झापा । झापाको काँकडभिट्टाबाट भिसा लिएर नेपाल प्रवेश गर्ने अधिकांश पर्यटक भुटानका नागरिक रहेका छन् । भुटान बाहेक यो नाका भएर अन्य मुलुकका पर्यटक ज्यादै कम आउने गरेका हुन् ।