Logo १४ कार्तिक २०८३, शनिबार | Sat Oct 31 2026


कमल थापाद्वारा राप्रपाबाट अलग भएको घोषणा

सोमबार उहाँले आफूनिकटका पार्टी पदाधिकारी र केन्द्रीय सदस्यको भेलामा माग पूरा नभए पार्टीबाट अलग हुने भन्दै त्यसका लागि कार्यकर्तालार्ई तयार रहन आग्रह गर्नुभएको थियो ।

नयाँ पार्टी गठनकाे तयारीमा कमल थापा, माग पूरा गर्न अध्यक्ष लिङ्देनलाई दवाव

भेलामा सहभागी राप्रपा पदाधिकारीहरूले भने अध्यक्ष लिङ्देनलाई दवाव दिने भन्दै हतारमा निर्णय नगर्न आग्रह गरेका छन् । छलफलमा सहभागी राप्रपा उपाध्यक्ष ध्रुवबहादुर प्रधानले थापा पार्टी विभाजन गर्ने पक्षमा नरहेको दावी

थापा पार्टी विभाजन गर्ने पक्षमा नभएको उपाध्यक्ष प्रधानको दाबी

काठमाडौं, माघ २४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष धु्रवबहादुर प्रधानले पार्टीका पूर्वअध्यक्ष कमल थापा पार्टी विभाजन गर्ने पक्षमा नरहेको दाबी गर्नु भएको छ । पूर्वअध्यक्ष थापाले सोमबार काठमाडौंमा आयोजना

केन्द्रीय सदस्यमा भएको मनोनयन एकपक्षीय र पूर्वाग्रही : निवर्तमान अध्यक्ष थापा

बुधबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै थापाले वरिष्ठ नेताहरूलाई उपेक्षा गरी निर्वाचन हारेकालाई मनोनित गरिनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्नुभयो ।

भेट्रान्स टेनिसमा राप्रपाका पूर्व अध्यक्ष कमल थापाको जोडी विजयी

काठमाडौं । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा भएको १८ औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा नेपालका भेट्रान खेलाडी कमल थापाको टिमले उपाधि हात पारको छ

लिङ्देनलाई थापाको पत्र– ‘निर्मल निवासबाट भएको हस्तक्षेप छानविन गर्नुस्, तपाईं पनि सुरक्षित हुनुहुन्न’

राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र पठाएर चुनावमा निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानविन गर्न आग्रह गर्नुभएको छ ।

कांग्रेस सच्चिने कि सिद्धिने ?

बीपी, सुवर्ण, गणेशमानजी, किसुनजी, गिरिजा, सुशील र शैलजाहरूको रगत र पसिनाले सिँचित राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा समेत ख्याती कमाएको पार्टी आजकिन मणि हराएको सर्प बन्दैछ ?

राजाकै हस्तक्षेपले पराजित भएँ, प्रमाण सुरक्षित छ : कमल थापा

‘२०७४ सालमा पार्टी फुटाउन र विगत केही समय यता तथाकथित भजन मण्डली खडा गरेर पार्टी नेतृत्वको चरित्रहत्या गर्ने र राप्रपाका वारेमा भ्रम सिर्जना गर्ने गराउने कार्य निर्मल निवासबाट बारम्बार हुँदै

नयाँ पदाधिकारीको सपथ ग्रहण कमल थापाद्धारा बहिस्कार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा पराजित कमल थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सपथ ग्रहण र प्रमाणपत्र वितरण समारोह बहिस्कार गर्नुभएको छ । राप्रपाको एकता महाधिवेशनमा राजेन्द्र लिङदेनसँग

कमल थापाको हातबाट फुत्कियो राप्रपाको नेतृत्व

काठमाडौ ।पूर्व पञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नेतृत्व कमल थापाको हातबाट फुत्किएको छ । राप्रपाको एकता महाधिवेशनले राजेन्द्र लिङदेनलाई अध्यक्षमा निर्वाचित गरेको छ । अध्यक्ष पदमा थापा र लिङदेनको