कमला ह्यारिस « Image Khabar


अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपतिको अधिकार पाउने पहिलो अमेरिकी महिला

एजेन्सी । अमेरिकी उपराष्ट्रपछि कमला ह्यारिस राष्ट्रपतिको अधिकार पाउने पहिलो महिला बकेकी छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन स्वास्थ्य जाँचका लागि जाँदा ह्यारिसलाई राष्ट्रपतिको अधिकार प्रत्यायोजन गरिएको हो । राष्ट्रपति

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस सिंगापुरमा

एजेन्सी । दक्षिण पूर्वी एशियाली देशहरुको भ्रमणमा निस्कनु भएकी अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आज सिंगापुरमा महत्वपूर्ण भेटघाट गर्दै हुनुहुन्छ । आइतबार अपरान्ह सिंगापुर पुग्नुभएकी उपराष्ट्रपति ह्यारिसले आज सिंगापुरका राष्ट्रपति हलिमाह

जो बाइडनले लिए अमेरिकाको ४६ औँ राष्ट्रपतिको शपथ, ट्रम्पका कतिपय नीति खारेजको आदेश

एजेन्सी, माघ ८ । डेमोक्रेट नेता जो बाइडनले अमेरिकाको ४६ औँ राष्ट्रपतिको शपथ लिनुभएको छ । राजधानी वासिंगट डिसीमा भएको विशेष समारोहमा बाइडनले राष्ट्रपतिको शपथ लिनुभएको हो । १२७ वर्ष

सारा प्रपञ्च सकिएपछि अमेरिकी राष्ट्रपतिका पराजित उम्मेदवार ट्रम्पले भने ‘सत्ता सुम्पन्छु’

एजेन्सी । पराजय अस्वीकार्दै निर्वाचन परिणाम उल्ट्याउन गरेका सारा प्रपञ्च विफल भएपछि अन्ततः अमेरिकी राष्ट्रपति पदका पराजित उम्मेदवार डोनल्ड ट्रम्पले निर्धारित मितिमा सत्ता सुम्पने कबुल गर्नुभएको छ । अमेरिकी संसदसमेतले

अमेरिकी संसदले गर्‍यो बाइडनको जीत सदर, पेन्स भन्छन्–बुधबारको घटना अमेरिकी इतिहासमा कालोदिन

काठमाडौं, पुस २३ । अमेरिकी संसदको दुबै सदनले राष्ट्रपतिमा विजयी डेमोक्रेट उम्मेदवार जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिसको जीत सदर गरेको छ । पराजित उम्मेदवार बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्प प्रोत्साहित

अमेरिकामा इलेक्टोरल कलेजले सोमबार राष्ट्रपति/उपराष्ट्रपति चुन्दै

एजेन्सी, मंसिर २९ । अमेरिकामा जारी निर्वाचन प्रक्रियाअन्तर्गत सोमबार इलेक्टोरल कलेजले नयाँ राष्ट्रपति/उपराष्ट्रपति चुन्न मतदान गर्दैछन् । इलेक्टोरल कलेजका ५३८ सदस्यको मतदानसँगै राष्ट्रपति चुनावमा जो बाइडनको जीत सुनिश्चित गर्ने एक

बाइडन र कमला बने यस वर्षको टाइम वर्ष व्यक्ति

एजेन्सी, मंसिर २६ । विश्वको चर्चित पत्रिका टाइमले जो बाइडन र कमला ह्यारिसलाई वर्ष २०२० को वर्ष व्यक्ति (पर्सन अफ दि ईयर) घोषणा गरेको छ । दुबै व्यक्ति हालै सम्पन्न

प्रधानमन्त्री ओलीले दिए बाइडेन र कमला ह्यारिसलाई बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा जित हासिल गरेकोमा जो बाइडेन र उपराष्ट्रपति पदमा निर्वाचित कमला ह्यारिसलाई बधाई दिनुभएको छ । आज बिहानै टीव्ट गर्दै ओलीले ऐतिहासिक

अमेरिकाको पहिलो उपराष्ट्रपति बन्न सफल कमला ह्यारिस

एजेन्सी, कात्तिक २३ । अमेरिकी राष्ट्रपतिमा डेमोक्र्याट उम्मेदवार जो बाइडनको विजयसँग अमेरिकी इतिहासमा पहिलो पटक महिला उम्मेदवार पनि विजयी हुनुभएको छ । डेमोक्र्याट पार्टीबाट उपराष्ट्रपतिको उम्मेदवार बन्नुभएका कमला ह्यारिस अमेरिकाको

बाइडनलाई बधाइको ओइरो, भारतले भन्यो–‘कमला ह्यारिसको जीत भनेकै भारतको जीत’

काठमाडौं । जो बाइडन अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित भएसंगै स्वदेशी तथा विदेशी नेताहरुले बधाइ सन्देश पठाउने क्रम सुरु भएको छ । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले जो बाइडन र उपराष्ट्रपति